सिरक उद्योगमा आगलागी, १५ लाखको क्षति



आगलागी
आगलागी

यहाँको एक सिरक डसना उद्योगमा आज आगलागी हुँदा करीब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नुवाकोटको मेगङ गाउँपालिका–३ का अनिल गुरुङले घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित प्रकाश न्यौपानेको घरमा सञ्चालन गर्दै आइरहेको सिरक डसना उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको हो।

कारखानामा विद्युत् सर्ट भई आगलागी हुँदा कारखानामा रहेका सिरक, डसना, कपास र मेशिनसहित करीब रु १५ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। रासस

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 21:54:40
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...