बन्दको आंशिक असर



बिहीबार बिहान तीनकुनेमा सार्वजनिक सवारी साधन चढ्दै यात्रु। तस्विर: प्रबिन कोइराला
बिहीबार बिहान तीनकुनेमा सार्वजनिक सवारी साधन चढ्दै यात्रु। तस्विर: प्रबिन कोइराला

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ।

उपत्यकामा बिहानैदेखि अघिपछि भन्दा केही पातलो सवारी साधन गुडेका छन्। 

काठमाडौंका मुख्य सडकमा निजी सवारी साधन बाक्लै चलेका छन्। सार्वजनिक सवारी साधन छिटफुट चलेका छन्। चक्रपथमा सार्वजनिक सवारी साधन समेत सञ्चालन भएका छन्। साझा यातायातले आफ्ना बस सञ्चालन गरेको छ।

उपत्यका बाहिरका मुख्य शहरबजारमा पनि बन्दको प्रभाव न्युन देखिएको छ। मुलुकका मुख्य सहरहरु बिराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, धनगढीमा बन्दको आंशिक असर परेको छ।

विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ। राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन्।

पूल, भवन लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

मंगलबार सरकारले विप्लव समूहमाथि प्रतिबन्द्ध घोषणा गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 08:42:48
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...