लागु औषधसहित महेन्द्रनगरमा दुई जना पक्राउ


Kshamadevi Group


admin

कञ्चनपुरमा लागु औषध बिक्री गर्दै गर्दा दुई जना पक्राउ परेका छन्।

महेन्द्रनगरस्थित खुलामञ्चमा खुलेआमरुपमा लागु औषधको व्यापार गरिरहेका महेन्द्रनगर वालमन्दिरमा व्यवसाय गर्दै आएका शेरवहादुर शाहीका छोरा वर्ष २४ का लोकबहादुर शाही र डडेल्धुराको परशुराम नगरपालिका–७ बस्ने शेरबहादुर बिष्टका छोरा वर्ष २६ का नरेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध अनुसन्धान व्युरो शाखा कञ्चनपुरको सादा पोशाकमा खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको लागुऔषध अनुसन्धान व्युरो शाखा कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश बहादुर कार्कीले बताए।

प्रकाउ परेका व्यक्तिहरुको साथबाट रेक्सोजेसीस २० एम्पुल, फेनारगन २० एम्पुल, डाईजोल्यान ९ एम्पुल तथा नाईट्राभ्याट ३० ट्याव्लेट बरामद गरेको हो। पछिल्ल्लो समय कञ्चनपुरमा लागुऔषधको कारोबार बढ्दै गएको छ।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 18:36:20
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...