परिवार लण्डनमा छ भनी दुई करोड ५० लाख ठगी गर्ने पक्राउ



पक्राउ
पक्राउ

विभिन्न व्यक्तिहरुलाई घर जग्गा खरिद गर्ने, जग्गासँग घर साटी दिने जस्ता प्रलोभन देखाई अन्दाजी २ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२६ अघौं डेरा गरी बस्ने वाग्लुङ वडीगार्ड गाउँपालिका– ८ घर भएकी ४२ वर्षीया स्नेहा भन्ने सरिताकुमारी राना रहेको प्रहरीले जनाएको

रानाले मेरो परिवार लण्डनमा छ भनी पोखरा महानगरपालिकास्थित विभिन्न स्थान बस्ने चिनजानका व्यक्तिहरुलाई आफूलाई आपत प‍र्यो ऋण दिनुहोस भनि उक्त रकम सापटी मागी फिर्ता नदिई ठगी गरेको प्रहरीको भनाई छ।

फरार रहेकी रानालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा काठमाडौं दरबारमार्गबाट फेला पारी पक्राउ गरेको हो। रानाको उच्च महत्वकांक्षा सहित बसेको र उनको परिवार लण्डनमा नभएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ।

यस सम्बन्धमा प्रहरीले बैंकिङ कसुर मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित ८ माघ २०७५, मंगलबार | 2019-01-22 21:40:07
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...