धादिङमा बस पल्टियो, एक जनाको मृत्यु




धादिङमा आइतबार बिहान भएको बस दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बर्दिया सेरुवाका १८ वर्षीय नेरेन्द्र थारु चौधरीको मृत्यु भएको हो।

गम्भीर घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

सिन्धुपाल्चोकबाट बा२ख ४६८३ नम्बरको बस बर्दियातर्फ जाँदै गरेको बस धादिङको बेनी घाटरोराङ गाउँपालिका-९ हुग्दीपुलनजिकै मोडमा सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अर्का एक जना सामान्य घाइते भएकामा उपचारपछि आफ्नो गन्तव्यतर्फ लागिसकेको तथा अन्य यात्रु सकुशल रहेको धादिङ प्रहरीले जानकारी दिएको छ।

प्रकाशित २९ पुस २०७५, आइतबार | 2019-01-13 08:41:52
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।