मंसिर २८ देखि तीन दिन महानगर दिवस




काठमाडौं महानगरपालिकाले यही मंसिर २८ गतेदेखि ३० सम्म महानगर दिवस मनाउने भएको छ।

संघ र प्रदेश सरकारलाई सहभागी गराएर जनस्तरीय कार्यक्रम गरी २४औँ महानगर दिवस मनाइने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

दिवसका अवसरमा करदाता विशेष सम्मान र ५० हजार राशीसहितको शुशासन पत्रकारिता पुरस्कार वितरण हुने गरिने उनले बताए। त्यस्तै परम्परागत बाजा संरक्षणमा योगदान पुर्याउने गुरुहरुलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान गरिने पनि उनले जानकारी दिए।

दिवसको मूल कार्यक्रम बसन्तपुरमा हुनेछ भने शहरका भित्रि भागमा समेत विभिन्न वडालाई समेटी कार्यक्रम गरिनेछ।

काष्ठमण्डप, यट्खा बहाल, नरदेवी, टेङ्गाल, क्षेत्रपाटी, ठमेल, ज्याठा, ठहिंटी, ढोका बहाल, असन, न्हायकंतला बाँगेमुढा, भेडासिंलगायत क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ। त्यस्तै मछिन्द्र बहाल, किलागल, इटुम्बहाल, इन्द्रचोक, मखन, हनुमानढोका, बसन्तपुर, ओम बहाल, लगन, ब्रम्हटोल, न्हय्मून्हय्त्वाः, ओन्दे, ह्यूमतः, तुकंवहाः, जैशी देवल, कोहिटी, भीमसेनस्थान महोत्सव सञ्चालन हुने स्थान हुन्।

प्रकाशित २७ मंसिर २०७५, बिहिबार | 2018-12-13 20:25:01
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।