धादिङमा भएको सवारी दुर्घटनामा २० जना घाइते


Infocus



धादिङको चरौँदी र ससाहमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २० घाइते भएका छन्।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा२ख ४२४७ नम्बरको माइक्रो र बिपरीत दिशाबाट आउँदै गरेको बा५ख ७५० नम्बरको आइचर धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार १८ जना घाइते भएका हुन्।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। घाइतेहरुको राजमार्गस्थित सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

यसैगरी धादिङको निलकण्ठ नगरपालिका–८ कालुपाण्डेमार्गको ससाहमा बा ५१ प ६३३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

घाइतेको जिल्ला अस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका सबै साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित २३ कार्तिक २०७५, शुक्रबार | 2018-11-09 07:55:09
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...