पुलबाट मोटरसाइकल खोलामा खस्दा एकको मृत्यु, एक जना घाइते


Kshamadevi Group


दुर्घटना
दुर्घटना

उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा पुलबाट मोटरसाइकल खोलामा खसेर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नपा १३ बसपार्कका ५० वर्षीय दिनेश पौडेल छन्।दुर्घटनामा मोटरसाइकलमा सवार त्रिनपा १३ का ४५ वर्षीय कुलबहादुर थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

स८प ९८०८ नम्बरको मोटरसाइकल मदन भण्डारी राजमार्गअन्तर्गत गाईघाट–नेपालटार सडक खण्डको कौवाईमा दुर्घटना भएको हो।

रौतामाई गाउँपालिकाको वडा नं ७ मुर्कचीबजारबाट त्रिनपा १३ घरतर्फ आउनेक्रममा कौवाई खोलामा लगाइएको काठेपुलबाट मोटरसाइकल चिप्लिदा दुर्घटना भएको हो।

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ।

प्रकाशित ३० असोज २०७५, मंगलबार | 2018-10-16 19:22:43
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...