आत्मरक्षाको शिविर सम्पन्न


Infocus



दिनहुँ बलात्कार र महिला हिंसाका घटना बढ्न थालेको भन्दै राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले महिलाहरुका लागि सञ्चालन गरेको ‘आत्मरक्षा शिविर’ सम्पन्न भएको छ।

NIC ASIA

गत शनिवारदेखि शुरु भएको शिविर ७ दिन सञ्चालन भइ शुक्रवार सम्पन्न भएको हो।

शिविरमा सुदूरपश्चिम प्रदेशका झण्डै १७ सय जना महिलाहरुको सहभागिता रहेका थियो। शिविरबाट प्रतिकार गर्न सक्ने क्षमता बढेको सहभागीहरुको भनाइ छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय गोजुरियो कराते दो संघको संयुक्त आयोजनामा सुरु भएको आत्मरक्षा शिविरले महिला हिंसा न्यूनीकरणमा टेवा पुर्याउने विश्वास पनि गरिएको छ।

सुदुरपश्चिम प्रदेशबाट सुरु गरिएको आत्मरक्षा शिविर देश भरिनै सञ्चालन गरिने आयोजकले दाबी गरेको छ।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 20:12:05
Max TV
Max TV
Zen Travels

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।