राष्ट्रिय एकतालाई बलियो बनाउन सामाजिक सद्भावः पूर्व राष्ट्रपति यादव


Infocus



डा. रामवरण यादव
डा. रामवरण यादव

पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई मजबुत बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन्।

NIC ASIA

पूर्व राष्ट्रपति यादवले हिमाल, पहाड र तराई जुनसुकै भूगोलमा बस्ने नेपालीहरुलाई मुलुकलाई मजदुत बनाउन सकेको योगदान दिन आग्रह गरे।

शुक्रबार ‘नेपाल भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तकको काठमाडौंमा एक कार्यक्रमकाबीच उद्घाटन गर्दै उनले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन र सामाजिक सदभाव कायम गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

पूर्व राष्ट्रपति यादवले राष्ट्रकवि माधव प्रसाद घिमिरेले नेपालको साहित्य सृजनामा पुर्याएको योगदानको पनि स्मरण गराए। कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान पनि गरिएको थियो।

 

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 17:44:06
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।