अख्तियारकाे फन्दामा लालबाबु


Infocus



अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाले पर्साका शिक्षा विभाग तथा समन्वय इकाइ प्रुमख लालबाबु साहलार्इ घुस लिँदालिँदै पक्राउ गरेकाे छ।

NIC ASIA

अायाेगकाे टाेलीले साहलाई ४० हजार रूपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको हो। पर्साको जगरनाथपुर गाउपालिकामा-३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम फुकुवाका लागि भन्दै यादवले ४० हजार घुस मागेका थिए।

यादवलाई वीरगञ्ज महानगरपालिका-१४ चिनी मिल आवास क्षेत्रस्थित साहको सरकारी निवासबाट अख्तियारले नियन्त्रणमा लिएको हाे।उनलार्इ अायाेगकाे हिरासतमा राखेर थप अनुसन्धान भर्इरहेकाे जनाएकाे छ।

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 17:23:59
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...