विशेष कार्यदल नेपाल प्रहरीको मेरुदण्ड होः महानिरीक्षक खनाल




NepalPolicee

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अप्ठ्यारा र चुनौती सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरी विशेष कार्यदल प्रहरीको मेरुदण्ड भएको दावी गरेका छन्।

महानिरीक्षक खनालले शुक्रबार केन्द्रीय प्रहरी विशेष कार्यदल कपनको निरीक्षण तथा कार्यदलको नवनिर्मित भान्साघर उदघाटनपछि आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।

महानिरीक्षक खनालले नेपाल प्रहरीको सदस्य भएर देश र राष्ट्रको सेवा गर्ने विशेष जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै यस अवसरको प्रयोग गरेर गर्व गर्न सक्ने वातावरण बनाउन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।

तालिममा मेहनत गरेर खारिएको, सीपमूलक र स्वअनुशासित प्रहरी कर्मचारीले दृढता र उच्च नैतिकता साथ कार्यक्षेत्रमा व्यवसायिकता प्रदर्शन गर्न सक्ने भएकोले सोही अनुरुप नतिजामा केन्द्रित भएर कार्य गर्नुपर्ने उनको भनाइ थियो।

प्रहरी कर्मचारीले जीवनका उर्जाशील समय नेपाल प्रहरी संगठनमै व्यतथित गर्ने भएकाले आफ्नो जिम्मेवारीलाई महसुस गरेर देश र राष्ट्रको सेवा गरी परिवार, समाज र राष्ट्रको विश्वास जित्नु पर्नेमा उनले जोड दिए।

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 17:14:49
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।