एसएसपी दिवेस लोहनीलाई थुना मुक्त गर्न उच्चकाे अादेश (अादेश सहित)


Kshamadevi Group


दिवेश लाेहनी र सञ्जयबहादुर राउत
दिवेश लाेहनी र सञ्जयबहादुर राउत

उच्च अदालत बिराटनगरले ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुक्त गर्न अादेश दिएकाे छ।

अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङगा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतकाे आदेश बदर गरेको हो। लोहनीले असार ७ मा थुनामुक्त हुन पाउ भनि दिएको निवेदनको सुनवाईगर्दै अदालतले कारागार मुक्त गर्न अादेश गरेकाे हाे। 

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धान त्रृटीपूर्ण गरेको आरोपमा लोहनी सहित महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो।

अदालतका रजिष्ट्रार नारायण रेग्मीले लाेहनीलार्इ साधारण तारेखमा राखेर मुद्दाकाे सुनवार्इका लागि अादेश भएकाे बताए। 

यसअघि उच्चले मंगलबार डिएसपी सञ्जयबहादुर राउतलाई समेत थुनामुक्त गर्न अस्विकार गरेको थियो।

सरकारले अनुसन्धानका लागि २०७४ चैत २० को मन्त्रिपरिषद्को बैठकले बिशेष टोली गठन गरेको थियो। गृह सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको टोलीले ७५ जना बिरूद् मुद्दा अदालतमा बुझाएको छ। जसमध्ये ४५ जना पक्राउ परेका छन्।

सम्बन्धित खबर: दिवेश लोहनीको टोली गोरेको ‘फेक इन्काउन्टर’ योजनामा थियो (अडियाे)

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 18:37:54
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।