अनैतिक सम्बन्ध लुकाउन ससुरा-बुहारी मिलेर नातीको हत्या


Infocus


ताराचन्द साह र रितादेबी साह
ताराचन्द साह र रितादेबी साह
NIC ASIA

प्रहरीले ३१ असारमा पर्साको बहुरदरमाईमा भएको आयोग साह हत्याकाण्डको रहस्य पत्ता लगाएको छ।

एक महिना लामो प्रहरी अनुसन्धानबाट आयोगको हत्या उनकै हजुरबुवा ताराचन्द साह र बुहारी रितादेबी साहले गरेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले ३१ असारमा बहुरदरमाई नगरपालिकाको बैरिया बिर्तामा रहेको पोखरी नजिक आयोगको शब फेला पारेको थियो। उनको घरदेखि ३ सय मिटर पर रहेको बाँसघारी नजिक आयोगको शब फेला परेको हो।

पर्सा जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि थुनामा पठाएका ताराचन्द मृतक आयोगका हजुरबुबा र रितादेबी ठूलीआमा हुन्।

अनुसन्धान अधिकारीका अनुसार हत्याको कारण ससुरा-बुहारीबीचको अनैतिक सम्बन्ध हो। आयोगको शब फेला परेको स्थानदेखि नजिक रहेको बाँसघारीमा उनीहरुको सम्बन्ध भइरहेको बेला आयोग पुगेपछि उनको हत्या गरिएको अनुसन्धानमा खुलेको हो। प्रहरीसँगको बयानमा रितादेबीले हत्याको कारण खुलाएकी हुन्।

‘सम्पति र अबैध सम्बन्ध हत्याको कारण देखिएको छ’, पर्सा प्रहरी प्रमुख एसपी रेवती ढकालले भने, ‘आरोपीको भिडियो बयानसहितका सबुत अदालतमा बुझाएका छौं।’

प्रकाशित ३१ साउन २०७५, बिहिबार | 2018-08-16 10:59:49
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।