रोमान्स रेष्टुरेन्टकी संगीता मृत भेटिइन्


Infocus



मृत्यु
मृत्यु

काठमाडौँको एक रेष्टुरेन्टमा काम गर्ने युवती मृत अवस्थामा भेटिएकी छन्।

NIC ASIA

काठमाडौँको जडिबुटीस्थित रोमान्स रेष्टुरेन्टमा काम गर्ने सिन्धुपाल्चोक चौतार नगरपालिका–७ की संगीता भारती शुक्रबार आफू सत्ने विस्तारामै मृत भेटिएकी हुन्।

रेष्टुरेन्टकै कोठामा बस्दै आएकी भारती बिस्तारामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

भारतीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 16:34:44
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...