बिदा बस्नुअघि नारायणहिटीबाट प्रधानसेनापतिको अन्तिम सम्बोधन (९२ बुँदे मन्तव्यको पूर्ण पाठ)




प्रधानसेनापति राजेन्द्र क्षेत्री
प्रधानसेनापति राजेन्द्र क्षेत्री

२५ साउनदेखि विदामा बस्न लागेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाका सबै दर्जालाई बुधबार अन्तिम सम्बोधन गरेका छन्।

NIC ASIA

अन्तिम सम्बोधनका लागि उनले नारायणहिटीस्थित नेपाली सेनाको उपत्यका पृतनाको अडिटोरियम हल प्रयोग गरे।

४० बर्ष लामो सैनिक जीवनबाट आफूले केही दिनमै अवकास लिन लागेको जानकारी गराउँदै प्रधानसेनापति क्षेत्रीले आफ्नो कार्यकालमा भएका प्रमुख उपलब्धिहरुको चर्चा गरेका छन्।

१४ पृष्ठ लामो सम्बोधन भाषणमा प्रधानसेनापतिले आफ्नो कार्यकालमा नेपाली सेनाको विद्यमान संख्यालाई समायोजन गरी ३ पृतना र २ बाहिनी खडा गरेको उल्लेख गरेका छन्।

अप्रेशनल क्षमतालाई प्रभावकारी बनाउन स्ट्याण्ड बाई हेलिकोप्टर ३० मिनेटमा र नाइट भिजन हेलिकोप्टर १ घण्टामा उड्न सक्ने गरी तयारी हालतमा राखिएको उनको सम्बोधनमा उल्लेख छ।

नेपाली सेनामा पहिलो पटक महिलाहरुका लागि छुट्टै गोरखनाथ गुल्म नामको सैनिक युनिट स्थापना गरिएको बताउँदै प्रधानसेनापति क्षेत्रीले नेपाली सेनालाई आधुनिकीकरणतर्फ लगिएको बताएका छन्।

आफ्नो कार्यकालमा चीनसँग संयुक्त सैन्य अभ्यास थालनी गरिएको बताउँदै यसै बर्ष श्रीलंकासँग पनि संयुक्त सैनिक अभ्यास गर्न लागिएको जानकारी पनि दिएका छन्।

प्रधानसेनापति क्षेत्रीको ९२ बुँदे मन्तव्यको पूर्ण पाठ

प्रकाशित २३ साउन २०७५, बुधबार | 2018-08-08 22:34:37
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...