नवलपरासीको भूमहीमा बस दुर्घटना, एकको मृत्यु, २९ घाइते




दुर्घटना
दुर्घटना
NIC ASIA

नवलपरासीमा बस दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै २९ यात्रु घाइते भएका छन्।

नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेका ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा गुल्मी, मालिका गाउँपालिका–१, अर्चेङका ३७ वर्षिय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको बसमा च्यापिएर मृत्यु भएको हो।

घाइतेहरुको भैरहवा मेडिकल कलेज रुपन्देही र भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा उपचार भैरहेको र घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित २८ असार २०७५, बिहिबार | 2018-07-12 13:40:47
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।