Exclusive

राष्ट्रिय कविता महोत्सवमा फूलमान बलको ‘इन्द्रेणीको गीत’ प्रथम



नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव- २०७५ मा काभ्रेका फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ ले प्रथम पुरस्कार प्राप्त गरेको छ।

शनिबार प्रतिष्ठानको ६१ औँ वार्र्षिकोत्सव तथा राष्ट्रिय कविता प्रतियोगिता कार्यक्रममा वाचनका लागि छानिएका ३६ कवितामध्ये बलको कविता प्रथम बन्न सफल भएको हो। 

प्रतियोगितामा धादिङकी सुनिता खनालको ‘श्यामश्वेत फोटोले द्वितीय र तेह्रथुमकी एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’, रामेछापका जीवन खत्रीको ‘एउटा अर्को प्यास’ र मोरङकी मेनुका चापागाईंको ‘बिराएछु बाटो’ शीर्षकका कविताले तेस्रो स्थान प्राप्त गर्दै पुरस्कृत भएको प्रतिष्ठानका सदस्यसचित जीवेन्द्रदेव गिरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित ९ असार २०७५, शनिबार | 2018-06-23 17:26:07
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।