सफाइ अभियानसँगै ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ योजना




सगरमाथा बेस क्याम्प
सगरमाथा बेस क्याम्प

‘सफा सगरमाथा’ भन्ने सन्देश सहित सन् २०१९ को अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने भएको छ।

NIC ASIA


जसका लागि केही समय पछि अभियान सुरु गर्ने योजना रहेको प्रधानमन्त्री केपी ओलीले जानकारी दिए।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कमा अन्तर्वाता दिँदै प्रधानमन्त्री ओलीले विश्वको ध्यानाकर्ष गर्नु परेको खण्डमा मन्त्रीपरिषद बैठक हिमाली क्षत्रमा गर्न सकिने बताए। तथापि यो कार्य गर्ने निश्कर्षमा सरकार पुगिनसकेको उनले जानकारी दिए।

हरेक वर्ष तीन सयको हाराहारीमा आरोहीहरुले सगरमाथा आरोहण गर्ने गर्छन्। सगरमाथा आरोहणको संख्या बढेसँगै त्यहाँ फोहरको मात्रा समेत बढ्दै गएको छ। सगरमाथालाई सफा राख्नका लागि अभियान गर्ने योजना सरकारको रहेको उनले बताए।

नेपाललाई विश्वले सगरमाथा र बुद्धको देशका रुपमा चिन्ने गरेको छ। नेपालमा पदयात्रा र हिमाल आरोहण पर्यटकको मुख्य आकर्षण बन्ने गरेको छ। आगामी वर्ष सरकारले २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ।

प्रकाशित ९ असार २०७५, शनिबार | 2018-06-23 17:12:34
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।