सकारात्मक समाचार सम्प्रेषण गर्न मन्त्री थापाको आग्रह



महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको अभियानलाई सफल बनाउनु सबै नागरिकको उत्तिकै दायित्व रहेको बताएकी छन्।


मन्त्री थापाले सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्पलाई परिणाममुखी बनाउन कोसिस गरिरहेको दावी समेत गरिन्।

बिहिबार काठमाडौंमा आयोजित बालमैत्री संचार निर्देशिका सम्बन्धि प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले बालबालिकाहरुको समग्र विकासमा गम्भिर भएर सोच्न पनि सबैलाई आह्वान गरिन्। मन्त्री थापाले बालबालिका र महिलामाथि हुने हिंसा अन्त्यका लागि समाजमा सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गरिदिन पनि पत्रकारहरुसँग आग्रह गरेकी छन्।

उनले राजनीतिक, आर्थिक तथा सामाजिक पछौटेपनका कारण मुलुकमा महिला हिंसा बढदै गएको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजाने दायित्व समाजका अगुवाहरुको रहेको पनि बताइन्।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 15:30:36
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...