जडिबुटीमा टिपर जलाउने दुई जना पक्राउ (भिडियो)


Infocus



काठमाडौंको जडिबुटीमा स्कुटीलाई ठक्कर दिएर महिलाको मृत्यु भएपछि ठक्कर दिने टिपरमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

NIC ASIA

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई जडीवुटी वस्ने वर्ष १९ को नरज खड्का र सोलुखुम्वु सल्लेरी घर भई लोकन्थली वस्ने वर्ष २० को कमल राई रहेका छन्।

बुधबार दिउँसो सिन्धुपाल्चोकवाट काठमाडौं तर्फ आउदै गरेको वा ४ ख ३७५८ नम्वरको वालुवा वोक्ने टिपरले जडिवुटी आकासे पुल नजिक वा ७० प ९३९९ स्कुटीलाई ठक्कर दिदा स्कुटि चालक वर्ष २४ की अश्मिता भण्डारीको मृत्यु भएको थियो।

घटनामा परि स्कुटी चालक अश्मिताका श्रीमान २६ वर्षिय आशिष जोशी घाइते भएका छन्। टिपर चालक पृथ्विनारायण नापीत र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

जलेको टिपर: 

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 21:11:07
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...