मोटरसाइकललाई ठक्कर दिएर भाग्ने तेल ट्याङ्कर प्रहरी नियन्त्रणमा




त्रिभुवन विश्वविद्यालय गेट अगाडी मोटरसाइकललाई ठक्कर दिएर भागेको तेल ट्याङ्करलाई प्रहरीले चोभारबाट नियन्त्रणमा लिएको छ।

NIC ASIA


बुधबार दिउँसो वा १ घ ६०९ नम्वरको तेल वोक्ने ट्याङ्करले टि.यु गेट नजिक वा ९३ प ८४९७ नं को पल्सरलाई ठक्कर दिंदा मोटरसाइकल चालक चोभारका सुमन कटुवालको मृत्यु भएको थियो।

ठक्कर दिएर भाग्ने क्रममा ट्याङ्करलाई चोवार स्थित कालिन्चोक गण अगाडीवाट प्रहरीले नियन्त्रणमा लिएको हो। ट्याङ्कर चालक नर वहादुर मगर प्रहरी हिरासतमा छन्।

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 21:05:52
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।