अब पुलिस रिपोर्ट कालिमाटी र गौशाला वृत्तमा पनि पाइने




नेपाल प्रहरीकाे लाेगाे
नेपाल प्रहरीकाे लाेगाे

प्रहरीले शुक्रबारबाट महानगरीय प्रहरी वृत्त कालिमाटी र गौशालाबाट समेत चालचलन प्रमाणपत्र (पुलिस रिपोर्ट) वितरण तथा संकलनगर्ने भएको छ।

हाल प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ प्रदेश प्रहरी कार्यालय, विराटनगर, ३ प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ प्रदेश प्रहरी कार्यालय, पोखरा, संघीय प्रहरी इकाई कार्यालय, नेपालगञ्ज र ७ प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघीय प्रहरी इकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेकोमा काठमाडौंका दुई वृत्तमा थप गरिएको हो।

प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले वितरण प्रणालीलाई सहज र सर्वसाधारणको सुविधाका लागि दुई वृत्तमा थप गरिएको बताए। उनले आवश्यकता अनुसार वितरण तथा संकलन केन्द्र थपिँदै जाने पनि बताए।

प्रकाशित ६ बैशाख २०७५, बिहिबार | 2018-04-19 17:43:18
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    ‘टुटल’ र ‘पठाओ’ प्रहरी निशानामा, मोटरसाइकलमा भाडाका यात्रु बोक्न रोक

    यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा...

  • एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपीहरू

    एसएसपी बढुवाको बाटो खुला, चार महिलासहित ३२ प्रतिस्पर्धामा

    सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको छ। नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो...

  • मञ्जु काँचुली

    जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन्

    आईएको परीक्षा भर्खरै सकिएको थियो। त्यति नै बेला मञ्जुले गोरखापत्रमा राजा वीरेन्द्रसँग ऐश्वर्याको फोटो देखिन्। जुन फोटो बिहेको शुभकामना तथा...

  • फुल्चोकीको जंगलबाट शनिबार राती उद्धार गरिएका युवा

    फुल्चोकी यात्राः मूलबाटो छाड्यो कि बेपत्ता हुने खतरा बढ्यो

    ‘रात सुरुहुनु अघि नै केही गरिहाल्नु पथ्र्यो, हामी ७ वटा टिम बनाएर फिल्डमा गयौं,’ ललितपुरका एसपी खनालले भने, ‘मेट्रोले टिपाएको नम्बरमा एकपटक धन्न...