पाइलट पृथुलाकाे मृत्यु


Infocus


पाइलट पृथुला रसिद
पाइलट पृथुला रसिद

दुर्घटनग्रस्त युएस बंगला विमानका चालक पृथुला रशिदको मृत्यु भएको पुष्टि भएको छ।

NIC ASIA

काठमाडौं मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली सार्वजनिक गरेकाे छ जसमा पृथुलाकाे नाम समावेश छ। यसैगरी चालक दल सदस्य ३५ वर्षीय ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ। दुवैकाे केएमसी अस्पतालमा मृत्यु भएकाे हाे।

केएमसीमा मृत्यु भएका ८ मध्ये ६ को नाम खुलेको हो। मृत्यु हुनेमा नेपालीहरु हरिसंकर पौडेल, प्रविन चित्रकार,सजना देवकोटा रहेका छन। अन्य दुईको नाम ठेगाना खुल्न सकेको छैन।

साेमबार दिउँसाे युएस बंगलाकाे विमान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा कम्तिमा ४० जनाकाे मृत्यु भएकाे छ। मृतककाे संख्या बढ्न सक्ने सम्बन्धित अधिकारीहरूले जनाएका छन्।

प्रकाशित २८ फागुन २०७४, सोमबार | 2018-03-12 18:18:41
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...

  • प्रधानमन्त्री केपी शर्मा ओली।

    हप्तादिनमै अरिङ्गालबाट मौरीतर्फ ओलीको ‘यु-टर्न’

    पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।