थुनुवा छुटाउने ठग आफैं थुनामा पुगे




सुन चोरीको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका आरोपी छुटाउन रकम असुल्ने एकजना आफै थुनामा पुगेका छन।

NIC ASIA

प्रहरीले आफ्नै थुनामा रहेका चोरी मुद्दाका आरोपीलाई रिहा गराईदिने भन्दै रकम असुल्ने काभ्रेका राजु लामालाई बिहिवार
रंगेहात पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको थुनामा रहेका आरोपीकी श्रीमतीसँग ६० हजार रुपैयाँ लिने लामालाई पक्रेर कारवाही थालेको वृत्तका प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए।

वृत्तले लामालाई सुन चोरीको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीकी श्रीमतीसँग रकम लिईरहेका बेला पक्राउ गरेको हो। ‘प्रहरीसँग राम्रो सम्बन्ध छ, म छुटाईदिन्छु भन्दै रकम मागेका रहेछन,’ डिएसपी थापाले भने, ‘हामीले सूचना पाएपछि पक्राउ गरेर कारवाही थालेका हौं। अनुसन्धानमा ठग भएको खुलेको छ।’

डिएसपी थापाका अनुसार सामान्य चिनजान भएका आरोपी र उनको परिवारलाई लामाले आफ्नो चिनजना माथिसम्म भएको बताउदै रकम माग गरेका थिए।

सुन चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका ब्यक्तिलाई रिहा गराउन लामाले रकम मागेको जानकारी पाएपछि प्रहरीले श्रीमती सावित्री सिंहको जाहेरी लिएर कारवाही थालेको हो।

 

प्रकाशित १३ फागुन २०७४, आइतबार | 2018-02-25 11:04:31
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...