अागलागीका कारण १५ मिनेट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा उडान-अवतरण ठप्प (अपडेट)




विमानस्थलमा लागेकाे अागाेबाट निस्किएकाे धुँवा। तस्विर: शंकर तिवारी
विमानस्थलमा लागेकाे अागाेबाट निस्किएकाे धुँवा। तस्विर: शंकर तिवारी

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलकाे अान्तरिकतर्फको कार पार्किंग क्षेत्रमा अागलागी भएकाे छ। अागलागीका कारण अान्तरिक र अन्तरार्ष्ट्रिय उडान-अवतरण राेकिएकाे त्रिवि अन्तरार्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। 'कार पार्किंग नजिकै अागलगी हुँदा विमानस्थलबाट हुने उडान तथा अवतरण राेकिन पुगेका छन्। चुराेट खाएर फाल्दा अागलागी भएकाे शंका छ।'

करिब १०-१५ मिनेट उडान-अवतरण राेकिएपछि दमकलले अागाे निभाएकाे छ। अागाे नियन्त्रणमा अाएसँगै त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट हुने अान्तरिक तथा अन्तरार्ष्ट्रिय उडान-अवतरण सुचारू भएका छन्।

'अागाे निभाइसकिएकाे छ। केही अघिदेखि विमानस्थलमा उडान अवतरण सुचारू भएका छन्', प्रवक्ता ठाकुरले नेपालखबरसँग भने।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 17:01:29


author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।