पशुपतिमा शिवरात्री साँझ (फोटो फिचर)





भोलीबाट सुरुहुने महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

पशुपति क्षेत्रमा शिवरात्रीका लागि नेपाल तथा भारतबाट श्रद्धालु भक्तजनहरु उपस्थित भएका छन्। पशुपति विकास कोषले पशुपति मन्दिर परिसर भित्र गाजा, भाङलगायतका नशालु पदार्थ सेवन गरेको पाइए कडा कारवाही गर्ने चेतावनी दिए तापनि मन्दिर परिसर क्षेत्रमा भारतबाट आएका बाबाजीहरुले खुलेआम गाँजा सेवन गरिरहेका छन्।

कोषले मंगलबार महाशिवरात्रीका अवसरमा दर्शनसम्बन्धी व्यवस्था, ट्राफिक व्यवस्थापनसम्बन्धि व्यवस्था, आवास, भोजन, स्वयम्सेवक, सरसफाई तथा स्वास्थ्य शिविरसम्बन्धी आवश्यक व्यवस्था गरेको छ। जस अनुसार दर्शनका लागि पिंगलास्थान, उमाकुन्ड र मित्रपार्कबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। 

प्रकाशित २९ माघ २०७४, सोमबार | 2018-02-12 21:32:41


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...