बाघको छाला, हड्डीसहित गोरखा र नुवाकोटका दुई जना पक्राउ




बाघको छाला र हड्डीसहित तनहुँको आँबुखैरेनीबाट दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। तीन वटा बाघको छाला तथा हड्डीसहित गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षे इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षे भीमबहादुर तामाङ पक्राउ परेका हुन्।

 उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए। 

इप्रका आँबुखैरेनी र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को संयुक्त समूहले बाघको छाला र हड्डीसहित दुई जनालाई पक्राउ गरेको हो। बा १५ च ७४५६ नम्बरको स्कारपियो गाडी खोजतलासको क्रममा बाघको छाला र हड्डीसहित उनीहरु पक्राउ परेका हुन्।

उनीहरुलाई कानून अनुसार कारबाहीका लागि जिल्ला वन कार्यालय तनहुँ पठाइएको र वन्यजन्तु ओसारपसार ऐन अनुसार कारबाही गरिने गुरुङले बताए।

प्रकाशित २ माघ २०७४, मंगलबार | 2018-01-16 17:46:27
Max TV
Max TV
Zen Travels
Vianet

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।