प्रधानन्याधीश गोपाल पराजुलीले मलाई धम्की दिए: गोविन्द केसी

‘म अदालतलाई सम्मान गर्छु तर पराजुली माफिया र भ्रष्ट हुन्’




 डा. गोविन्द केसी
डा. गोविन्द केसी

अदालतको अवहेलना मुद्दामा पक्राउ गरिएका डा. गोविन्द केसीले इजलासमा आफूलाई प्रधानन्यायधीश गोपाल पराजुलीले धम्की दिएको आरोप लगाएका छन्। उनले अदालतको सम्मान गर्ने बताउँदै गोपाल पराजुली भ्रष्ट र माफिया नै भएको आरोप लगाए।

NIC ASIA

सर्वोच्च अदालतमा पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसीको मुद्दाको सुनुवाइ हुँदै गर्दा केसीले सो कुरा बताएका हुन्।

केसीले प्रधानन्यायधीश पराजुलीले आफूलाई धम्की दिएको आरोप पनि लगाए। ‘पराजुलीले मलाई धम्की दिएका छन्, उनको आफन्तबाट मेरा मान्छेलाई धम्की आइरहेको छ,’ उनले भने, ‘म अदालतको सम्मान गर्छु तर पराजुली भ्रष्ट र माफिया नै हुन्।’

उनले आफू कसैको रैती नभइ सार्वभौम नागरिक हुँदाहुँदै पक्राउ पूर्जीबिनै आफूलाई पक्राउ गरिएको पनि बताए।

प्रकाशित २६ पुस २०७४, बुधबार | 2018-01-10 15:02:37
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...