न्युयोर्कमा बम विस्फोट, चार घाइते, एक गिरफ्तार




पोर्ट अथोरिटी बस टर्मिनलबाहिर भेला भएका प्रहरी
पोर्ट अथोरिटी बस टर्मिनलबाहिर भेला भएका प्रहरी
इपिए

न्युयोर्कस्थित अमेरिकाकै सबैभन्दा ठूलो र व्यस्त बस टर्मिनलमा विस्फोट भएको छ। सो विस्फोटलाई आतंकवादी आक्रमण भएको अधिकारीहरुले बताएका छन्।

सोमबार बिहानै टाइम्स स्क्वायर र पोर्ट अथोरिटीको बीचमा एक कच्चा प्रविधियुक्त बम विस्फोट भएको थियो। विस्फोटमा चार जना घाइते भएका छन् भने एक शंकास्पद आक्रमणकारीलाई गिरफ्तार गरिएको छ।

गिरफ्तार व्यक्ति पनि घाइते भएको जनाइएको छ।

अमेरिकी सञ्चारमाध्यले अनुसार आक्रमणकारीले आफ्नो शरीरमा पाइप बम बोकेर पड्काएको हुनाले ती व्यक्ति आत्मघाती आक्रमणकारी हुनसक्ने बताएका छन्।

न्युयोर्कका मेयर बिल डेल ब्लाजियोले आतंकवादीहरुले कहिल्यै जित्न नसक्ने बताएका छन्। एजेन्सी

प्रकाशित २५ मंसिर २०७४, सोमबार | 2017-12-11 21:11:31



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।