बुटवलको गोलपार्कमा होक्स बम भेटियोः सुरक्षाकर्मीद्वारा निष्कृय




बुटवलको गोलपार्कमा फेला परेको बम सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ। सोमबार दिउँसो गोलपार्कको पेट्रोलपम्प नजिकै होक्स बम फेला परेको थियो।

NIC ASIA

बम फेला परे लगत्तै नेपाली सेनाको टोलीले त्यसलाई निष्कृय पारेको हो। सिद्धार्थ राजमार्गमा उक्त बम राखिएका कारण केहीबेर सवारी आवागमन अवरुद्ध भएको थियो।

यसै बीच घट्नास्थल नजिकबाट प्रहरीले २ जना विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पक्राउ गरेको छ।

बम फेला परेको भन्दा सय मिटर नजिकको एक होटलबाट सो पाटीको पाल्पा जिल्ला इन्चार्ज पार्वति बिक र जिल्ला सेक्रेटरी भुवन जिसी पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराइले जानकारी दिए।

 

प्रकाशित ४ मंसिर २०७४, सोमबार | 2017-11-20 16:33:49
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels

author photo

सुदिप भण्डारी बुटवल प्रतिनिधी हुन्

@sudipbhandari2

सुदिप भण्डारीबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...