पाटन औद्योगिक क्षेत्रको प्लास्टिक उद्योगमा आगलागी




पाटन औद्योगिक क्षेत्रमा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ। औद्योगिक क्षेत्र भित्र रहेको एक प्लाष्टिक उद्योगमा विजुलीसर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। 

अहिले आगो नियन्त्रणमा लिनको लागि काठमाडौ‌ं, भक्तपुर र ललितपुरको दमकलले प्रयास गरिएको छ भने प्लाष्टिक उद्योगमा आगलागी भएकोले धेरै क्षति भएको अनुमान गरिएको भएपनि कति क्षति भएको भन्ने विवरण खुल्न नसकेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। 

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 19:42:27



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।