Exclusive

अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादकमा विजयकुमार नियुक्त



पत्रकार विजयकुमार पाण्डे अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादकमा नियुक्त भएका छन्। अन्नपूर्ण मिडिया नेटवर्कले पाण्डेलाई बिहीबार ग्रुप सम्पादकमा नियुक्त गरेको हो।

 अन्नपूर्ण नेटवर्कका अध्यक्ष रामेश्वर थापाले पाण्डेलाई स्वागत गर्दै अन्नपूर्ण मिडिया नेटर्वकका सबै ‘प्रोडक्ट’मा सहयोग गर्ने हिसाबले ल्याएको बताए।

पाण्डेले अन्नपूर्ण मिडिया नेटर्वकको अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक, अन्नपूर्ण ‘टुडे’ साप्ताहिक, अन्नपूर्ण ‘सम्पूर्ण’, एपीवान एचडी टेलिभिजन र रेडियो अन्नपूर्णलगायत सम्पूर्ण नेटर्वकको सम्पादकको रुपमा काम गर्ने नेटवर्कले जनाएको छ।

नियुक्तिपछि पाण्डेले आफूसँग सबै खालका मिडियामा काम गरेको अनुभव भएको र त्यो अनुभवलाई अन्नपूर्ण नेटवर्कमा प्रयोग गर्ने बताए।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 17:06:46
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।