लोडसेडिङ हुँदैन भन्नेमा उर्जामन्त्री शाही किन ढुक्क छन्?

ढल्केबर सवस्टेशन कात्तिकभित्र सम्पन्न भए विद्यूत अभाव झेल्न नपर्ने

 धनुषाको ढल्केबरमा निर्माणाधीन २२० केभी क्षमताको सवस्टेशनको स्थलगत अनुगमन गर्दै ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत अरु कर्मचारी

रमेश
 
प्रकाशित 2017-08-12 19:52:58