Exclusive

ललिलपुर ‘इन्काउन्टर’का घाइते खत्रीको मृत्यु



साभारः अन्नपूर्ण

ललितपुरको कुसुन्तीमा प्रहरीले एक जना लागुऔषध डिलरलाई ‘इन्काउन्टर’ गरेको छ। इन्काउन्टरमा गम्भिर घाइते भएका ती डिलरको उपचारको क्रममा पाटन हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली आज उनको घर पुगेको थियो। त्यहाँ पुग्दा प्रहरीमाथि नै गोली चलाइएको र जवाफी कारवाही गर्दा खत्रीलाई गोली लागेको भनाइ प्रहरीको छ।

प्रहरीले आफूहरुलाई देख्नासाथ उनले गोली चलाएको दाबी गरेको छ। ‘जवाफी कारबाही थियो त्यो’ महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘खत्रीको साथबाट दुईवटा पेस्तोल पनि फेला परेको छ।’

प्रकाशित २३ साउन २०७४, सोमबार | 2017-08-07 15:48:40
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।