Exclusive

उत्तरी अफगानिस्तानमा महिला तथा बालबालिकासहित ५० को हत्या



अफगानी सुरक्षा फौज
अफगानी सुरक्षा फौज
एएफपी

उत्तरी अफगानिस्तानको सार–ए–पोल प्रान्तमा बन्दुकधारीहरुले महिला तथा बालबालिकासहित करिब ५० व्यक्तिको हत्या गरेका छन्। बन्दुकधारीहरुले मिर्जा ओलाङ क्षेत्रमा आम मानिसमाथि आन्धधुन्ध गोली चलाएका थिए।

आक्रमणकारीको पहिचान नखुलेपनि तिनीहरु तालिबान वा इस्लामिक स्टेटसम्बद्ध रहेको जनाइएको छ।

आइतबार ती आक्रमणकारीले एकै रातमा ३० भन्दा बढी घर जलाएको अधिकारीहरुले जनाएका छन्।

राष्ट्रपति असरफ घानीले ‘अमानवीय र क्रुर’ भन्दै आक्रमणको निन्दा गरेका छन्।

अफगानिस्तानमा यो वर्ष हिंसात्मक घटनाहरुमा उल्लेख्य वृद्धि भएको छ। सन् २०१७ को पहिलो ६ महिनामा मात्र अफगानिस्तानमा १६६२ जना गैरसैनिक व्यक्तिको ज्यान गइसकेको र ३५८१ जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एजेन्सी

प्रकाशित २३ साउन २०७४, सोमबार | 2017-08-07 13:19:16
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।