सेती नदीले बगाउँदा तीन जना बेपत्ता



पोखरामा सेती नदीले बगाउँदा तीन जना बेपत्ता भएका छन्। सोमबार सांझ पाँच बजे पोखरा लेखनाथ महानगरपालिका ३३ स्थित पशुपती घाटमा सेती नदीमा नुहाउने क्रममा तीनजनालाई सेतीले बगाएको हो।

 सेतीले बगाएर दाङ घर भइ पोखरा ३३ बस्ने १७ वर्षिय संगीता नेपाली, १९ वर्षिय होम सार्की र १७ वषिय सुनिल परियार बेपत्ता भएका हुन्।

बेपत्ता तीन जना सेती किनारमा बालुवा झिक्ने मजदुरी काम गर्दै आइरहेको र सोमबार सांझ बालुवा झिक्ने काम सकेर नुहाउने क्रममा उनीहरुलाई सेतीले बगाएर बेपत्ता बनाएको कास्की प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले बताए।

प्रवक्ता खत्रीका अनुसार सेतीले बगाएकाहरुको अहिले खोजीकार्य तीब्र पारिएको छ।

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 21:50:16


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।