काठमाडौँ महानगरले तोक्यो जग्गा र घरको मूल्य (सूची)





काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै जग्गाको मूल्य तोकेको छ। मेयर विद्यासुन्दर शाक्यले जग्गाको मुल्य निर्धारण गर्दै नगर सभामा गरेको प्रस्ताब पारित भएको हो।

नगर सभाले महानगरको आर्थिक ऐन-०७४ मा महानगरभित्रका जग्गाहरुको वर्गिकरण गरि ती जग्गाको मूल्यसमेत तोकेको छ।

महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरभित्रका १३ सय ९७ स्थानमा रोपनीका हिसाबले जग्गाको मूल्य तोकेको हो।

आनाकै १ करोड रुपैयाँ भन्दा बढी पर्ने काठमाडौंको दरबारमार्गमा महानगरले रोपनीको २ करोड ५० लाख रुपैयाँ मूल्य तोकेको छ। काठमाडौँका अन्य स्थानहरुमा पनि महानगरले बजारमूल्य भन्दा जग्गाको मूल्य अत्यन्तै सस्तो तोकेको छ। 

महानगरले काठमाडौँभित्रका घरको किसिम अनुसार मूल्य पनि तोकेको छ। साथै घरजग्गा करको मूल्याङकन दर पनि छुट्टयाइएको छ। 

हेर्नुहोस जग्गा र घरको मूल्य सूची: 

प्रकाशित १ साउन २०७४, आइतबार | 2017-07-16 19:11:10


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • कुलमान घिसिङ / फाइल फोटो

    कुलमानको प्रश्नः बिजुलीको बिल महँगो तिर्नु परेको त छैन?

    अहिले हामीले पूरै देशलाई लोडसेडिङमुक्त गरेका छौँ। औद्योगिक क्षेत्रमा भने रातको समयमा कहिलेकाहीँ लोडसेडिङ हुने गरेको छ। यो व्यवस्थापन गर्न सारै...

  • संविधान संशाेधनमा भारतका एजेन्डा छाेड्दै फाेरम

    प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत लिँदा दुई तिहाईभन्दा बढीको समर्थन पाए।

  • नेपाल एयरलाइन्सकाे जहाज

    दुई महिना थन्किएको ‘सगरमाथा’ ले हङकङबाट उडान थाल्यो

    नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उडेको छ।

  • भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउन नेपाल फकाउँदै ओली

    ओली निकट केही नेता ‘ओली र नेपाललाई पुनः एक ठाउँमा ल्याउने’ भन्दै सक्रिय देखिएका छन्। माओवादीसँग एकता भएपछि पुरानो गुटगत संरचना भत्किने र नयाँ बन्ने...