समाज

एसईर्इको नतिजा सार्वजनिक

मध्यमिक शिक्षा परीक्षा 'एसईई'को नतिजा सार्वजनिक भएको छ।

सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई पक्राउ गरेकाे छ।

ओली-मोदीले उद्घाटन गरेको आइसिपी भवन तीन महिनामै चुहिन थाल्यो

वीरगन्जस्थित अलौंमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसिपी)को मुख्य भवनमा चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ।

राष्ट्रिय कविता महोत्सवमा फूलमान बलको ‘इन्द्रेणीको गीत’ प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव- २०७५ मा काभ्रेका फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ ले प्रथम पुरस्कार प्राप्त गरेको छ।

सफाइ अभियानसँगै ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ योजना

‘सफा सगरमाथा’ भन्ने सन्देश सहित सन् २०१९ को अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने भएको छ।

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम जोङ पिलको निधन

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ।

रानी पोखरीको बालुवामा तीन करोड स्वाहा

रानी पोखरी पुननिर्माणको नाममा झण्डै ३ करोड रुपैया खर्च भईसकेको छ। तर अहिले सम्म पुर्ननिर्माणको काम भने सुरु हुन सकेको छैन।

वैदेशिक रोजगारका लागि कुवेत हिँडेका पाँच महिला विमानस्थलबाटै फिर्ता

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ।

चोरीका गहना र नगदसहित तीन पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ।

बस र ट्रक ठोक्किँदा १५ घाइते

पूर्व‐पश्चिम राममार्गमा पर्ने पूर्वी नवलपरासीको गैँडकोटमा बिहीबार बिहान बस र ट्रक जुद्दा १५ जना यात्रु घाइते भएका छन्।

आज एसइईको नतिजा आउने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज प्रकाशित हुने भएको छ।

अनुगमनको नाममा धरपक्कड नगर्न उद्योगी, व्यवसायीको ध्यानाकर्षण

उद्योगी, व्यवसायीहरुले बजार अनुगमनको नाममा धरपक्कड नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन।

बिहे भोजमा खाएको मासु घाँटीमा अड्किदा एकको मृत्यु

बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ।

मितेरी पुल निर्माण हुने, नाका खुल्ने भएपछि सिन्धुपाल्चोकवासी खुसी

चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी भएका छन्।

पर्यटन विभागकै परिसरबाट पक्राउ परे नक्कली गाइड

केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल सरकारको पर्यटक पथ प्रर्दशक हुन आवश्यक शैक्षिक योग्यता तथा भाषाको विज्ञताका नक्कली प्रमाणपत्र पेश गर्ने ६ जनालाई पक्राउ गरेको छ।

उच्च अदालत पाटनले गर्यो ६० प्रतिशत मुद्दा फस्र्यौट

उच्च अदालत पाटनले यस आर्थिक वर्षमा ६० प्रतिशत मुद्दा फस्र्यौट गरेको छ।

मरिच काण्डमा पक्राउ परेका छाला उद्योगी अग्रवाल जेल चलान

राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ।

शनिबार ठमेल आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

११ केभी प्रसारण लाइनको मर्मतसम्भारका लागि ठमेल लगायतका क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने भएको छ।

रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने

रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ।

रुकुममा बस दुर्घटना, नौ घाइते, सातको अवस्था गम्भीर

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन्।

सम्पत्ति शुद्धीकरण विभागका पूर्वअधिकृत चालिसे जेल चलान

भ्रष्टाचार मुद्दामा धादिङका शम्भुप्रसाद चालिसे शुक्रबार जेल चलान भएका छन्।

भक्तपुरमा बिहानै टिपरको ठक्करबाट मृत्यु

शुक्रबार बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

धरहरा निर्माणका लागि नेपाली र चिनियाँ गरी १२ कम्पनीको आवेदन

धरहरा निर्माणका लागि ६ वटा नेपाली निर्माण कम्पनीले आवेदन दिएका छन्।

प्रहरीको गोलीबाट बाह्रबिसेका अमर तामाङ घाइते, पेस्तोल र डलर बरामद

डलर साट्ने बहानामा लुटपाट गर्ने समुहलाई नियन्त्रणमा लिने क्रममा काठमाडौंको बौद्धमा प्रहरीले चलाएको गोली लागेर सिन्धुपाल्चोक बाह्रबिसेका अमर बहादुर तामाङ घाइते भएका छन्।

एमके मामा र गोरेका भाई रमेशसहित ४ बिरुद्ध रेड नोटिस जारी

३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका ४ प्रतिवादी बिरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ।

सम्पत्ति शुद्धिकरण विभागका पूर्व अनुसन्धान अधिकृत चालिसे पक्राउ

भ्रष्टाचार मुद्दामा जेल सजाय तोकिएर फरार रहेका सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृत शम्भुप्रसाद चालिसे पक्राउ परेका छन्।
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...

  • काठमाडौँमा रमाउँदै चिनियाँ पर्यटक

    नेपाल–चीन संयुक्त वक्तव्यः २० लाख पर्यटक भित्र्याउन चीनले काँध थाप्याे

    नेपालमा चिनियाँ पर्यटक पठाउन चीन सरकार सकारात्मक देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा नेपालको...

  • पर्यटन उद्योगमा दक्ष जनशक्तिको अभाव

    पर्यटकीय भाषामा ‘स्प्रिङ सिजन’ सकिनै लागेको छ। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा युरोप/अमेरिकातिरका पर्यटकहरु फाट्टफुट्ट मात्र देखिन्छन्।...