कारोबार

बागलुङ बजारमा नाङ्गो तार विस्थापन

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि बागलुङ बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ।

डेढ महिनापछि वाई–१२ को पहिलो उडान, अझै तीन विमान ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमको वाई–१२ विमानले डेढ महिनापछि पहिलो उडान भरेको छ।

दराजले ल्यायो भारी छुट अफर

नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखला ( शुक्रबार) मार्च १५, २०१९ का दिन प्रख्यात ब्राण्ड सोनीको साथमा गर्ने भएको छ।

हुण्डाई एक्सचेन्ज योजना सुरु

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई एक्सचेन्ज योजना सुरु गरेको छ।

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा

एनआईसी एशिया बैंक लिमिटेडले सिरहाको गोलबजार नगरपालिका–४, गोलबजारमा नयाँ शाखा स्थापना गरेको छ।

जनरल इन्स्योरेन्स कम्पनी र गण्डकी बिकास बैंकबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि, नेपाल) र गण्डकी बिकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ।

आगलागीबाट पाँच वटा होटल जलेर नष्ट, डेढ करोडको क्षति

इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरीमा लागेको आगो नियन्त्रणमा आएको छ। आगो स्थानीयवासी, प्रहरी र इलाम नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो।

मकवानपुरमा बर्ड फ्लु भेटियो

मकवानपुरको हेटौंडामा बर्ड फ्लू देखिएको छ।

कामना सेवा बैंकको ७३औँ शाखा बर्दिवासमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा महोत्तरीको बर्दिवास नगरपालिका–१, बर्दिबासमा आफ्नो ७३औँ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ।

सिद्धार्थ बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र काठमाडौं क्यान्सर सेन्टर, भक्तपुरका बीच उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ।

जनकपुर–जयनगर रेल चलाउने तयारी

वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ।

लघु उद्यम, घरेलु र कृषिमा विदेशी लगानी खुला नगर्न महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ।

लक्ष्मी हुण्डाईले ‘हुण्डाई ओपन टुर्नामेन्ट २०१९’ आयोजना गर्दै

नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले बिगतका वर्ष झंै यस वर्ष पनि ‘हुण्डाई ओपन टुर्नामेन्ट २०१९’ को आयोजना गर्ने भएको छ।

सिद्धार्थ बैंकद्वारा मुम्बईकाे नानावटी र दिल्लीकाे डा‍. बीएल कपुर हस्पिटलसँग सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र नानावटी सुपर स्पेसियालिटि हस्पिटल, मुम्बईबीच सम्झौता भएको छ।

एभरेष्ट बैंकबाट सांसदको सूचना ‘लिक’ हुन्छ?

सांसद तथा राष्ट्रसेवक कर्मचारीको तलब जम्मा हुने एभरेष्ट बैंकबाट सूचना ‘लिक’ हुन सक्ने भन्दै संघीय सांसदहरुले शंका जनाएका छन्।

तेस्रो पटक थपियो सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद

सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका यातायात समितिलाई कम्पनीमा जाने समय तीन महीना थपिएको छ।

वन्यजन्तुसँगको द्वन्द्व रोक्न यस्तो छ सरकारको तयारी

सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ।

बुद्ध एयरको कोलकाता उडानको मिति सर्‍यो

आगामी बुध्द एयरले आगामी जेठदेखि १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ।

कामना सेवा विकास बैंकले ल्यायो एकसाथ तीन नयाँ बचत योजना

कामना सेवा विकास बैंकले एक साथ तीन नयाँ बचत योजना ल्याएको छ।

समुद्रमा इन्टरनेटले कसरी यात्रा गर्छ?

म्यानहटन (न्युयोर्क) एम्पायर स्टेट बिल्डिङ (न्युयोक टाइम्सको कार्यालय) बाट अपलोड भएका यी शब्दहरु तत्कालै आन्ध्र महासागर पारिको एशिया पुग्छन्।

ओपो र एरिक्सनद्वारा प्याटेन्ट ईजाजत सम्झौतामा हस्ताक्षर

ओपो र एरिक्सनले एक आपसमा बहुबार्षिक वैश्विक प्याटेन्ट ईजाजतका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

१५ करोडको कारोबार गर्दै सकियो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

१५ करोड चालीस लाख रुपैयाँको कारोबारका साथ १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ।

सिद्धार्थ बैंकको शाखा दुहवीमा

सिद्धार्थ बैंकले सोमबार सुनसरीको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

१३ अर्ब लगानीको कञ्चनपुर–कमलानदी सडकखण्डको टेन्डर रोक्न व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले कञ्चनपुर–कमला नदी सडक खण्डको टेन्डर आह्वान तत्काल रद्द गर्न सरकारसँग माग गरेको छ।

मेटलाइफ राष्ट्रसंघीय डब्ल्युजीआईसीमा जोडिने पहिलो बीमा कम्पनी

मेटलाइफ राष्ट्रसंघीय वुमन ग्लोबल इन्नोभेसन कलिसन (डब्ल्यूजीआईसी)मा जोडिने आफू २४औं कम्पनी र पहिलो बीमक भएको छ।

निजी क्षेत्रका विद्यालयलाई अंकुश नलगाउन सभामुखको आग्रह

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले निजी क्षेत्रका विद्यालयलाई तत्काल नियन्त्रण गर्न सम्भव नभएको बताएका छन्।

सेयरबजारमा २० अंकको उच्चवृद्धि, ५२ करोडको सेयर किनबेच

सेयरबजारमा आज उच्च अंकको वृद्धि भएको छ।

कामना सेवाको ७० औँ शाखा झापाको बिर्तामोडमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापाको बिर्तामोड नगरपालिकाको–४, भद्रपुर रोडमा नयाँ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ।

अर्थ समितिमा अर्थमन्त्री खतिवडाद्वारा विधेयकबारे स्पष्टीकरण

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्डलाई बलियो बनाउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताएका छन् ।

कोरियाली भाषा परीक्षा आगामी जेठदेखि, चैतदेखि परीक्षा फारम भर्न सकिने

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ ।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।