कारोबार

मेगा बैंकले वैदेशिक रणनीतिक साझेदार भित्र्याउने

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित ७.८५ प्रतिशत लाभांश पारित गरेको छ।

अर्गानिक कृषि उत्पादनबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्गानिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न १५ सदस्सीय उच्चस्तरीय कार्यदल गठन गरेको छ।

अरुण काबेलीको वार्षिक साधारणसभा सम्पन्न

अरुण काबेली पावर लिमिटेडको सातौं तथा आठौं संयुक्त वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।

हिमालयन बैंकले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने

हिमालयन बैंकको साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा

सिद्धार्थ बैंकले एकैसाथ ८ स्थानमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक गरेको छ।

लगानी वातावरणको अध्ययनका लागि १९ सदस्यीय जापानी टोली नेपाल आउने

कृषि र व्यापारमा वैदेशिक लगानीको वातावरण अध्ययन गर्न जापानका सरकारी अधिकारी तथा विज्ञसहितको १९ सदस्यीय टोली नेपाल आउने भएको छ।

निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइँदै

मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ मंगलबार नेपाल ल्याइने भएको छ।

यस्तो छ नेपालले भारतसँग किन्न लागेको रेल

नेपालले भारतको जयनगरदेखि जनकपुरसम्म ७ डिब्बासहितको आफ्नै रेल सञ्चालन गर्ने भएको छ।

नेपाल इन्भेष्टमेण्ट बैंकको सातै प्रदेशमा प्रदेश कार्यालय

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सात वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ।

सनराइज क्यापिटलद्वारा २० प्रतिशत नगद लाभांस घोषण

सनराइज क्यापिटल लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ।

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

वैशाखदेखि भारतबाट पाइपलाइनमा पेट्रोल आउने

दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ।

स्वदेशमै रोजगारीका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा यस्तो भीड (भिडियोसहित)

नयाँ बानेश्वरस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालय अगाडिको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परिरहेको थियो।

एनआईसी एशिया बैंकको उदयपुरको देउरीमा शाखारहित बैंकिङ्ग सेवा

एनआईसी एशिया बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ देउरीमा २३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

कियाको नयाँ स्पोर्टेज कार सार्वजनिक

किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले नयाँ स्पोर्टेज कार सार्वजनिक गरेको छ।

लागत र नाफा जोडेर ६३ रुपैयाँ पर्ने चिनी ७८ रुपैयाँ पुग्दै

लागत र नाफा जोडेर प्रति केजी ६३ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएकाे चिनीमा थप १५ रुपैयाँ बढाउन चलखेल सुरु भएकाे छ।

सिद्धार्थ बैंकको एटीएम सोलुखुम्बुको खुम्जुङमा

सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटिएम सञ्चालनमा ल्याएको छ।

कामना सेवा विकास बैंकको ६३ औं शाखा गोंगबुमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा आइतबार ६३ औं शाखा कार्यालय स्थापना गरी कारोबार शूभारम्भ गरेको छ।

इन्भेष्टमेण्ट बैंकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने

नेपाल इन्भेष्टमेण्ट बैंक लि.कोे ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

टेलिकमले ल्यायाे २२ अफर, यस्ता छन् नयाँ अफरहरु

नेपाल टेलिकमले एकै पटक २२ वटा अफर सार्वजनिक गरेको छ।

माथिल्लो तामाकोशीको सेयर कारोबार सुरु

नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोबार सुरु भएको छ।

माछापुच्छ्रे बैंकको दार्चुलामा दुई नयाँ शाखा सञ्चालनमा

माछापुच्छ्रे बैंक लिमिटेडले दार्चुलास्थित अपि हिमाल र ब्यास शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

हस्तकला महासङ्घको अध्यक्षमा शाक्य

नेपाल हस्तकला महासङ्घको अध्यक्षमा सुरेन्द्रभाइ शाक्य निर्वाचित भएका छन्।

अब विश्व अर्थतन्त्रको नेतृत्व दक्षिण एशियाले गर्नेछः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले अब दक्षिण एसियाले विश्व अर्थतन्त्रको नेतृत्व गर्ने बताएका छन्।

फरवार्ड माइक्रोफाइनान्सले नगद र शेयर गरी ४५ प्रतिशत लाभांस वितरण गर्ने

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांस वितरण गर्ने भएको छ।

आइएमईको दशैंमा बीस लाख योजनाको तेस्रो विजेता घोषणा

रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको छ।

प्रभु बैंकद्वारा पिबिएल मास्टरकार्ड सञ्चालनमा

प्रभु बैंक लि. ले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर ग्राहकहरुको लागि पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ।

जाजरकोटको डल्लीबजारमा एनआईसी एशियाको नयाँ शाखा सञ्चालनमा

जाजरकोटको डल्लीबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ।

जग्गाको कित्ताकाट खुला, तर प्लटिङ गरेर घडेरी बिक्री गर्न नपाइने

प्लटिङ गरी खेतियोग्य जग्गामा कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्ने आएमा पास नगर्न सम्बन्धित निकायलाई भनिएको छ।
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?