कारोबार

आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै अर्थमन्त्री महराको प्रशंसा

मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रशंसा गरेका छन्। सरकारले चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सो...

आर्थिक वृद्धि उच्च हुनु सुखद्

बर्षौपछि मुलुकको आर्थिक बृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रंशसा गरेका छन्।

उद्योग मन्त्रालयको प्रथामिकता रोजगारी सिर्जना

उद्योग मन्त्रालयको आगामी बर्षको बजेटमा रोजगारी सिर्जनालाई प्रमुख प्रथामिकतामा राख्ने भएको छ। वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गर्दै मन्त्रालयले आगामी वर्षको बजेटमा स्वदेशमै कामको अवसर सिर्जना गर्ने गरी कार्यक्रम निर्माण...

झापामा ‘माछा ब्लक’ कार्यक्रम सुरु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक नगरपालिका र एक गाउँपालिकामा ‘माछा ब्लक’ कार्यक्रम सुरु गरिएको छ। परियोजना अन्तर्गत गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाको ६० हेक्टर जमिनमा माछा ब्लक कार्यक्रम सुरु गरिएको जिल्ला कृषि कार्यालयका...

एभरेष्ट पानारोमाको ‘आहा दामन’ प्याकेज सुरु

नयाँ वर्ष २०७४ लाई लक्षित गर्दै द एभरेष्ट पानारोमा रिसोर्टले ‘आहा दामन’ प्याकेज ल्याएको छ। रिसोर्टले ल्याएको नयाँ प्याकेज अन्तर्गत २ हजार ७४ रुपैयाँमा लक्जरियस कोठाहरु उपलब्ध गराउने भएको हो।

धानमा आत्मनिर्भर बनाउन बर्दियामा चैते धान खेती

नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ। हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरिचन्दनपुरका करिब ६ सय बिघा जमिनमा चैते...

‘पर्फमेन्स इन्ह्यान्सर’को विषय नमिल्दा सिमेन्टको नेपाल गुणस्तर स्वीकृत भएन

फरक ग्रेडका सिमेन्टको नियमन गर्न एउटै कानुन बनाउने कि नबनाउने लगायत विषयमा सहमति नहुँदा सिमेन्टको नेपाल गुणस्तर स्वीकृत हुन सकेको छैन। ३३, ४३ र ५३ ग्रेडका सिमेन्टको नियमन गर्न एउटै कानुन बनाउने कि नबनाउने र ५ प्रतिशतसम्म ‘पर्फमेन्स इन्ह्यान्सर’...

पाइप बिच्छ्याउँदा प्रसारण लाइनमा क्षति पुगेको भन्दै प्राधिकरणको आपत्ति

नेपाल विद्युत् प्राधिकरणले मेलम्ची खानेपानी आयोजनाले पाइप जडान गर्दा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा केवलमा क्षति पुर्याएको भन्दै आपत्ति जनाएको छ।

निर्वाचनमा खटिनेलाई हवाई टिकटमा पहिलो प्राथमिकता

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई जानआउनका लागि पहिलो प्राथमिकतामा राखेर हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ।

साँझ भन्दा बिहानमा विद्युत् माग धेरैः प्राधिकरण

साँझको समय जस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ।

निर्माण व्यवसायीले कर नतिर्दा आन्तरिक आयवृद्धि हुन सकेन

जिल्ला समन्वय समिति गोरखाको आन्तरिक आय रु ८७ लाख छ। नदी घाटमा लगाइएको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) ठेक्का, काठ बेचबिखन, विभिन्न भौतिक संरचना निर्माणबापत र ग्रामीण सडकका पटके करबाट सङ्कलन भएको कर नै जिससका आन्तरिक आय हुन्।

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन, किनबेच पनि इन्टरनेटबाटै

टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमूना फार्म बन्न सफल भएको छ। म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले इन्टरनेट र टेलिभिजन हेरेर सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्म...

करोडौँ रोयल्टी नबुझाएका क्यासिनो सर्वोच्चको आदेशमा पुनः सञ्चालन

चारवटा रोयल्टी नतिरेका क्यासिनो सर्वाेच्च अदालतको आदेशमा पुन: सञ्चालनमा आएको खुल्न आएको छ। नेपालमा रहेका आठ क्यासिनोले रु एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्याङ्कले देखाएको छ।

एकै वर्षमा थपिए एक सय ११ मेनपावर कम्पनी

चालु आव २०७३/७४ को अहिलेसम्ममा एक सय ११ नयाँ मेनपावर कम्पनी दर्ता भएका छन्। विसं २०६८ मा तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले अनुगमनका लागि जनशक्तिको अभाव रहेको भन्दै नयाँ मेनपावर कम्पनी दर्तामा रोक लगाएको थियो। तर सर्वोच्च अदालतले रोक...

पोखरामा नयाँ वर्षको रौनक, होटल सबै आन्तरिक पर्यटकले भरिभराउ

नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ। नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ का अवसरमा यसअघि खचाखच भरिएकोमा पुनः नेपाली नयाँ...

नेपालमा युरेनियम उत्खनन् गर्न चीनदेखि अमेरिकासम्मको इच्छा

विश्वमै युरेनियम उत्खनन् गर्न सफल मानिएका मुलुकले नेपालमा भएको बहुमूल्य युरेनियम उत्खनन् गर्ने इच्छा देखाएका छन्। युरेनियम उत्खनन्का लागि उत्तरी छिमेकी मुलुक चीनदेखि शक्ति–राष्ट्र अमेरिकासम्मले रुचि गरेका हुन्।

सरकारसँग सहकार्य गर्दै आर्थिक समृद्धिका कामहरु अगाडि बढाउँछौँ : अध्यक्ष राणा

नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको बताएकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले महासंघको नयाँ नेतृत्वलाई सामूहिक बधाइ तथा शुभकामना दिन आयोजना गरेका सम्मान...

पदभार ग्रहण गर्दै राणाले भनिन्ः महासंघले सरकारसँग सहकार्य र साझेदारी गर्नेछ

नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमै पहिलोपटक महिला अध्यक्षको रुपमा भवानी राणाले आज पदभार ग्रहण गरेकी छन्। ५१ औं साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिसँगै अध्यक्ष राणाले पनि आजै महासंघको केन्द्रीय कार्यालय टेकुमा आफ्नो पदभार गरेकी हुन्।

टेलिकमको नयाँ वर्षे उपहारः रिचार्ज र डाटामा बोनस

नयाँ वर्षको उपलक्ष्यमा नेपाल टेलिकमले उपभोक्तालाई रिचार्ज तथा डाटा प्याकेजमा बोनस दिने घोषणा गरेको छ। टेलिकमका अनुसार टेलिकमका ग्राहकले एक सय वा दुई सयको रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय वा एक हजारको रिचार्ज गर्दा पन्ध्र प्रतिशत ब्यालेन्स बोनस...

महासंघको कार्यभार अध्यक्ष राणालाई हस्तान्तरण हुँदै

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्य समितिले बुधबार पदभार तथा सपथ ग्रहण गर्ने भएका छन्। महासंघका अध्यक्ष पशुपति मुरारकाले नयाँ कार्य समितिलाई सपथ तथा पदभार ग्रहण गराउँदै छन्।

महासंघ इतिहासमा पहिलो महिला अध्यक्ष राणा

नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएकी छिन्। महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिएकी हुन्।

फेवातालमा नव वर्ष महोत्सव: ‘पर्यटन, संस्कृति र खाना’

पोखरा लेखनाथ महानगरपालिकाका नौवटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ। प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन...

यी व्यवसायी जसले उद्योग वाणिज्य महासंघमा जिते

नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा प्यानलले बहुमत हासिल गरेको छ। महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उठेका गोल्छाले आफ्ना प्रतिस्पर्धी किशोर प्रधानलाई हराउँदै जित हात पार्नुका साथै प्यानललाई नै बहुमत दिलाएका छन्।

महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी

नेपाल उद्योग वाणिज्य महांघको बरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा विजयी भएका छन्। गोल्छालाई जिल्ला तथा नगरबाट ६१ मत प्राप्त भएको छ। अर्का उम्मेद्वार किशोर प्रधानले ४२ मत प्राप्त गरेका छन्।

महासंघ चुनावः गोल्छा समुह अगाडि, यस्तो आयो मत परिणाम

नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। वस्तुगत अन्तर्गत २७ उम्मेद्वारमध्ये अञ्जन श्रेष्ठले सर्वाधिक ७३ मत ल्याएका छन्। वस्तुगतबाट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ चुनिएका छन्। उनले ४७ मत ल्याएका छन्।

महासंघको नयाँ नेतृत्वको लागि मत गणना सुरु

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि मत गणना सुरु भएको छ। मत गणना कार्यकारीणी सदस्यहरुबाट सुरु गरिएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

सबै गाउँपालिका र नगरपालिकामा बैंक खोल्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री कृष्णबहादुर महराले सबै गाउँपालिका र नगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिएका छन्। अर्थमन्त्रीको निर्देशनसँगै मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ।

पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान

बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो।

पदमार्गमा जोडियो अन्नपूर्ण आधार शिविर

म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ। पर्यटन विभागको रु ४० लाख अनुदानमा गत वर्ष नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारै किनार भएर आधार शिविर पुग्ने पदमार्ग निर्माण सम्पन्न...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।