कारोबार

रेमिट्यान्सलाई देशको पुँजीगत आधार बनाउन प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भित्रिरहेको विप्रेषण (रेमिट्यान्स)बाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताएका छन्।

सेयर कारोबार गर्दै हुनुहुन्छ? डिम्याट खाताबारे थाहा पाउनोस्

आजकल मलाई सधैंजसो सोधिने प्रश्न, यो डिम्याट खाता के हो र किन चाहिन्छ? धेरैलाई डिम्याटबारे बुझाई पनि सकेँ। डिम्याटको पूरा रुप डिमटेरलाइज हुन्छ, अर्थात् भौतिक प्रमाण पत्रलाई अभौतिककरण गरिएको नयाँ प्रविधि डिम्याट हो।

सकियो नाडा अटो सो, १३ सय बुकिङ

कामाडौँको भृकुटी मण्डपमा ६ दिन चलेको गाडीहरुको मेला नाडा अटो सोमा १३ सय वटा सवारी साधन बुक भएका छन्।

कोरला नाका: चर्चा ज्यादा, काम सुस्त

हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेअनुसार कामले गति लिन सकेको छैन।

भव्यताका साथ सुरु भयो चीनमा जी-२० सम्मेलन

विश्वका आर्थिक शक्तिशाली मुलुकहरुको समूह जी-२० को ११औँ शिखर सम्मेलन चीनको चच्याङ प्रान्तको हान्जाओ सहरमा भव्यताका साथ सुरु भएको छ। हान्जाओको अन्तर्राष्ट्रिय केन्द्रमा दुईदिने सम्मेलनको उद्घाटन गर्दै चीनका राष्ट्रपति सि जिन पिङले सर्वपक्षीय एकता र...

अनुगमन गर्दा जफत गरिएका ३ करोड मूल्य बराबरको वस्तु नष्ट

सरकारले बजार अनुगमनका क्रममा जफत गरेका अखाद्य एवं म्याद गुज्रेका वस्तु नष्ट गरेको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबार आपूर्तिमन्त्री दिपक बोहोरोको उपस्थितिमा काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटमा खाल्डो खनेर ३ करोड मूल्य...

चुइगम र चकलेटमा मात्रै अर्बौं रुपैयाँ विदेश जान्छ

मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन।

होटल व्यवसायी महासङ्घको अध्यक्षमा भुजेल

होटल व्यवसायी महासङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट पुनः अमृत भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

एलपी ग्यास प्रतिसिलिन्डर ५० रुपैयाँले घट्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ। चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य ५० रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए।

प्रिपेड प्रयोककर्ताका लागि नेपाल टेलिकमले ल्यायो ‘फेस्टिवल अफर’

नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ। यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा...

लोडसेडिङ अन्त्य ३ वर्षमा, १ वर्षमा हटाउँछु भन्ने दाबी हावादारीः ऊर्जामन्त्री शर्मा

ऊर्जामन्त्री जनार्दन शर्माले तीन वर्ष अगाडि लोडसेडिङ अन्त्य गर्न सम्भव नरहेको बताएका छन्। केपी ओली सरकारले ९ महिनाअघि एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने दाबी गरेको प्रसंग उठाउँदै मन्त्री शर्माले त्यो हावादारी र सस्तो प्रचारबाजी मात्र भएको र लोड...

दुई सातामा ३ हजारभन्दा बढीको बिजुली काटियो, ६ करोड रुपैयाँ उठ्यो

नेपाल विद्युत् प्राधिकरणले दुई सातामा मुलुकभर तीन हजार चार सय ११ ग्राहकको लाइन काटेको छ। लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार पाँच सय ९५ ग्राहकले महसुल बुझाएका छन्।

एप्पलले आयरल्यान्डलाई १३ अर्ब युरो बुझाउनुपर्ने

युरोपिएन युनियन (इयू)ले अमेरिकी कम्पपनी एप्पललाई १३ अर्ब युरो (करिब १४ दशमलब ५ अर्ब अमेरिकी डलर) आइरल्यान्ड सरकारलाई फिर्ता गर्नुपर्ने बताएको छ।

भन्सार कर्मचारी घुस्याहा हुन्छन् भन्ने मान्यता चिर्नुहोस्ः अर्थमन्त्री महरा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले भन्सारको कार्यक्षमता बढाउन भन्सार विभागका कर्मचारीलाई निर्देशन दिएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले मंगलबार भन्सार विभाग पुगेर अहिलेको काम गराइले राजस्वको लक्ष्य पूरा नहुने भन्दै...

सुरू भयो गाडीहरुको मेला, नाडा अटो सो

नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) को ‘११औँ अटो सो’ मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ।

राजधानीमा करोडौंको अवैध हुन्डी कारोबार

कपडा पसलदेखि मनी चेन्जरसम्मका व्यक्तिहरु राज्यको कुनै नीति नियमको पालना नै नगरी छद्म रुपमा अवैध हुन्डी कारोबारमा संलग्न हुने गरेको तथ्य खुलेको छ।

असोज १ देखि सुपद मूल्य पसल

आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरी आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

जलविद्युतमा एक खर्ब रुपैयाँ आन्तरिक लगानीको प्रतिवद्धता

सरकारी क्षेत्रका विभिन्न संस्थाहरुले जलविद्युत क्षेत्रमा एक खर्ब बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

अनुगमनका क्रममा सिलबन्दी

सञ्चालन भएको लामो समय हुँदासमेत व्यवसाय नवीकरण नगरेको भन्दै कलङ्कीमा जैसवाल जनरल स्टोर सिलबन्दी गरिएको छ।

तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव

सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ।

भारत-नेपाल पेट्रोलियम पाइपलाइन विस्तारका लागि १४ हेक्टर जग्गा माग

नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको पाइपलाइन विस्तारका लागि रक्सौलदेखि अमलेखगञ्जसम्म करिब १४ हेक्टर जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

बजार अनुगमनमा नाम चलेका सुपरमार्केट पनि परे, व्यापारी उत्रिए विरोधमा

उद्योगी व्यवसायीहरुले बजार अनुगमनका नाममा आफूहरुलाई हतोत्साही बनाउने काम भएको भन्दै सरकारले जारी राखेको अनुगमनप्रति विरोध जनाएका छन्।

कमिसन चक्करले विद्युत् आयोजना अलपत्रः ऊर्जामन्त्री शर्मा

उर्जामन्त्री जनार्दन शर्माले कमिसनको चक्करका कारण जलविद्युत् आयोजनाहरुको काममा ढिलाइ भएको बताएका छन्।

अन्तरदेशीय व्यापार मेला सुरु भएपछि कोरला नाका खुल्यो

चीनसँगको कोरला नाका पुनःसञ्चालनमा आएको छ। चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो। मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ।

काँकडभिट्टामा खुल्यो च्याउका परिकार पाइने 'मसरुम’ होटल

काँकडभिट्टामा ‘मसरुम’ होटल सञ्चालनमा आएको छ। च्याउ उत्पादनसँगै च्याउकै परिकार पाउने गरी काँकडभिट्टाका युवा श्याम भट्टराईले मसरुम होटल सञ्चालनमा ल्याएका हुन्।

सात दशकअघि बन्द फलामखानी सञ्चालन गर्न माग

झन्डै सात दशक अघि बन्द भएको मुलुककै ठूलो फलामखानी पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन्।

महेन्द्र मञ्जिल, कमला दुगड र शारदा शेरचनको लाइन काटियो

सरकारले नारायणहिटी दरबारभित्र एक्लो जिन्दगी बिताउँदै आएकी पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जिलको विद्युत लाइन काटेको छ।

गोसाइँकुण्ड मेलाको भेटी सार्वजनिक

गोसाइँकुण्ड मेला भर्न आएका भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ। आइतबार भेटी सार्वजनिक गरिएको हो।

नेप्से परिसूचक घट्ने क्रम जारी

धितोपत्र बजारमा सेयरको कारोबारमा कमी आउने क्रम आज पनि जारी छ। अघिल्लो साता तीन दिन सार्वजनिक बिदाका कारण पूरा समय कारोबार हुन नसकेको बजारमा आज १२.६३ अङ्कले नेप्से परिसूचक घटेको हो।

महावीर पुनको आविष्कार केन्द्रका लागि सहयोग सङ्कलन

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदायस्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ। विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?