कारोबार

राष्ट्रिय वाणिज्य बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।

लक्ष्मी बैंकद्वारा ‘लक्ष्मी आरोग्य’ स्वास्थ्य कार्यक्रम सुरुवात

लक्ष्मी बैंकले आफ्ना ग्राहकहलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ।

प्रभु बैंकका दुई नयाँ शाखा झापाको चन्द्रगढी र मोरङको उर्लाबारीमा

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा झापाको चन्द्रगढी नगरपालिका–७ र मोरङकाे उर्लाबारी नगरपालिका–७ मा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक नेतृत्वलाई प्रभाव पार्न प्रयास गरेका छन्।

सिद्धार्थ बैंकको किर्तिपुर र चाबहिलमा नयाँ शाखा उद्घाटन

सिद्धार्थ बैंकले काठमाडौंको किर्तिपुर र चाबहिलमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका–१ स्थित खरीखोलामा आफ्नो १२ औं एक्स्टेन्सन काउन्टर खोलेको छ।

कर्मचारी मिलेमतोमा विमानस्थल ट्याक्सीमा सिन्डिकेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पर्यटक ट्याक्सी भाडामा लगाउका लागि ‘विमानस्थल हवाई यात्रु यातायात व्यवस्था लिमिटेड’सँग पहिलो पटक २०५० सालमा सम्झौता गर्‍यो।

विमानस्थलमा भाडा नतिर्नेलाई निरन्तर ठेक्का

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा व्यापारिक प्रयोजनका लागि सञ्चालन भएका अधिंकाश व्यापारीले तिर्नुपर्ने शुल्क भुक्तान गरेका छैनन्।

अर्थ समितिको निर्देशनः ‘पूर्व तयारी नभएका आयोजनामा बजेट नदिनु’

संघीय संसदको अर्थ समितिले आगामी आर्थिक वर्ष पूर्व तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न सरकारलाई निर्देशन दिएको छ।

२२ औं पुष्प मेला चैत ८ देखि काठमाडौंमा

यही चैत ८ गतेदेखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला आयोजना हुने भएको छ।

राउण्ड टेबल नेपालद्वारा १०५४ पिन्ट रगत संकलन

जीवन रक्षामा साझेदारी कार्यक्रम अन्तर्गत राउण्ड टेबल नेपालले राउण्ड नेपाल ईन्टरनेशनल फाउण्डेशन दिवसको उपलक्ष्यमा १४, १५, १६ र १७ मार्च (फागुन ३०, चैत १, २ र ३) गते आयोजना गरेको रक्तदान कार्यक्रमबाट १०५४ पिन्ट रगत सङ्कलन गरेको छ।

बैंक तथा बित्तिय संस्थालाई कस्न बेग्लै कानुन आउँदै

सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने तयारी गरेको छ।

केरुङ–काठमाडौं रेलमार्गको अध्ययनका लागि १७ अर्ब माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको प्रि-फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ।

पोखराको बसमा इ–टिकेटिङ

‘स्मार्ट सिटी’ को नारासहित मेयर बनेका मानबहादुर जिसीले पोखराको नगरबसमा विद्युतीय कार्डबाट पैसा भुक्तानी ‘इ– टिकेटिङ’को सुरुवात गर्ने घोषणा गरेका छन्।

आरजोल लुब्रिकेन्टद्वारा बिक्रेता तथा प्राविधिक भेटघाट

भारतको अरेबियन पेट्रोलियम लिमिटेड मुम्बईद्वारा उत्पादित आरजोल लुब्रिकेन्टले आफ्नो सेवा तथा बिक्री बिस्तार गर्ने उद्देश्यले बिक्रेता तथा प्राविधिक भेटघाट सम्पन्न गरेको छ।

शिखर सुजको समर सेल मेला सुरु, ७० प्रतिशतसम्म छुट

शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ।

फक्सवागनले पेट्रोल हाइब्रिड र इलेक्ट्रिक कार मात्र उत्पादन गर्ने

जर्मन कम्पनी फक्सवागनले सन् २०२८ सम्ममा करिब ७० इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ।

२ अर्ब ५० करोड डुबाउने को हो?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सेवा प्रयोग एवं सटर भाडा बापतको उठाउन बाँकी रकम २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९ को उपाधि तासीलाई

नेपालका लागी हुन्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको हुन्डाई गल्फ टुर्नामेन्टको उपाधि तासी दोङले जितेका छन्।

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

एनआईसी एशिया बैंक लिमिटेडले सिरहाको नरहा गाउँपालिका–५ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

वैदेशिक रोजगार व्यवसाय सुरक्षित बनाउन व्यवसायीले गुहारे प्रचण्ड

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित बनाउन माग गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।

दोस्रो राष्ट्रिय मोटरसाइक्लिङ्ग सम्मेलन चैत २२/२३ मा

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) नेपालले, नेपाल मोटरसाइकल फेडेरेसनसँगको सहकार्यमा र मोटर स्पोट्र्स नेपालको व्यवस्थापनमा यहि अप्रिल ५ र ६ तारिक (चैत २२ र २३ गते) काठमाडौँमा दोश्रो राष्ट्रिय मोटरसाइक्लिङ्ग सम्मेलन आयोजना गर्ने भएको छ।

प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा

प्रभु बैंकले ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–४ मा फुङलिङ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा ३५ जिल्लामा अभिकर्ता तालिम

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार सञ्चालनको १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ।

वायु सेवा कम्पनीहरुले विमानस्थललाई दुई अर्ब ३५ करोड तिर्न बाँकी

विभिन्न वायु सेवा कम्पनीहरुले करिब २ अर्ब ३५ करोड बक्यौता रकम बुझाउन बाँकी रहेको खुलासा भएको छ।

विमानस्थल कालोपत्रेको काम शुरु हुन सकेन

यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य शुरु भएको छैन।

कञ्चनपुरको कृष्णपुरमा एनसीसी बैंकको नयाँ शाखा

नेपाल क्रेडिट एन्ड कमर्स बैंक लि.ले कञ्चनपुरको कृष्णपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छः महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सुरक्षा योजनाः रोजगारदाताको सहभागिता निराशाजनक

आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन भन्दै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाप्रति रोजगारदाताको सहभागिता निराशाजनक रहेको छ।

विराटनगरबाट १४ विमानस्थलमा हवाई उडान सञ्चालन गरिने

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताएका छन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...