कारोबार

नेपाली स्टिकर र इमोजीसहितको ‘हाम्रो नेपाली किबोर्ड’ बजारमा

नेपाली स्टिकरहरु समावेश गरिएको ‘हाम्रो नेपाली किबोर्ड’ काे नयाँ संस्करण गुगल प्लेस्टोरमा सार्वजनिक भएको छ।

‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ्ग च्याम्पियनशिप सम्पन्न

नेपालमा पहिलो पटक होण्डाले ‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ्ग च्याम्पियनशिप सम्पन्न भएको छ।

कामदार पठाउने विषयमा जापानसँग कुनै सम्झौता भएको छैनः वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागले जापानमा रोजगारीका लागि कुनै खालको सम्झौता नभएको प्रस्ट पारेको छ।

स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा प्रभु बैंक

नेपाल स्टक एक्स्चेञ्जले प्रभु बैंकलाई स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ।

चिनीको मूल्य नबढाए किसानलाई भुक्तानी दिन नसक्ने उद्योगीको चेतावनी

चिनी उद्योगीहरुले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न नसकिएको स्पष्टिकरण दिएका छन्।

भायनेटको बढ्यो स्पिड

नेपालकै पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले आफ्नो अनलिमिटेड इन्टरनेटको स्पिडमा बृद्धि गरेकाे छ।

माछापुच्छ्रे बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालमा छुट

माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

वाइडबडी खरिद प्रकरणमा मन्त्री, पूर्वमन्त्री सहित ३३ जना दोषी ठहर

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा लेखा समिति अन्तर्गतको उपसमितिले वहालवाला मन्त्रीसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका दुई जना पूर्वमन्त्रीलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको छ।

माछापुच्छ्रे बैंकको नयाँ शाखा कोटेश्वरमा

माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

पेट्रोलियम पदार्थको मूल्य घटाउने आयल निगमको तयारी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। श्रोतका अनुसार सम्भवत निगमले आजै (बुधबार) मूल्य समायोजन गर्नेछ।

जुत्ता चप्पल मेलामा चर्चित नेता एवं कलाकारहरुको पनि सहभागिता

गत शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ।

आइएमई ट्राभलद्वारा सटल बस सेवा प्रारम्भ

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष– २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ।

रिलायन्स लाइफ इन्स्योरेन्सका सात नयाँ शाखा उद्घाटन

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले वीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा, घोराही, तुलसीपुर र बुटवलमा गरी ७ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

कृषि सुपर जोनकाे समस्या समाधान गर्न १५ दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाद्वारा सञ्चालिन सुपर जोनहरुमा देखिएका समस्या र समाधानका उपाय सहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्न निर्देशन दिएका छन्।

मन्त्रिपरिषदको निर्णय परिवर्तन गर्न पर्यटन मन्त्री अधिकारीले थाले पहल

नेपाल नागरिक उड्डयन प्राधिकरणको भक्तपुरमा रहेको १ सय ८९ रोपनी जग्गा अन्तर्राष्ट्रिय सभाहल बनाउन दिने मन्त्रिपरिषदको निर्णय परिवर्तन गर्न पहल भइरहेको छ।

धागो उद्योगलाई सरकारका ४ सहुलियत

नेपाली धागो उद्योगहरुले सरकारबाट भारी मात्रामा सहुलियत प्राप्त गर्ने भएका छन्।

ओपोको सुपर भोकचार्जिङ प्रविधि नेपालमा

ओपोको सुपर भोकचार्जिङ प्रविधि नेपालमा बिक्री वितरण सुरु भएको छ।

मिस नेपाल शृंखला अब वाणिज्य बैंक ब्राण्ड एम्बास्डर

मिस नेपाल शृंखला खतिवडालाई वाणिज्य बैंकले ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ।

कामना सेवा विकास बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ।

अपि पावर कम्पनीको खुद मुनाफामा ८३ प्रतिशत बृद्धि

अपि पावर कम्पनी लिमिटेडले आ.व २०७५÷०७६ को पहिलो त्रैमासको बित्तिय विवरण प्रकाशित गरेको छ।

मेगा बैंकका ग्राहकलाई अब विशेष सुविधा

मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ।

गौतम बुद्ध विमानस्थलको सञ्चालन जिटुजी कि पिपिपी मोडलमा?

सन् २०१९ मा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुन मोडालिटीमा सञ्चालनमा ल्याउने भन्ने विषयमा विवाद कायमै रहेको छ।

भायनेटले देशभर ‘अल्ट्रा-ब्रोडब्यान्ड इन्टरनेट’ योग्य फाइबर नेटवर्क निर्माण गर्ने

नेपालको इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले सञ्चार र टेक्नोलोजीको क्षेत्रमा विश्व प्रख्यात नोकियासँग साझेदारीको घोषणा गरेको छ।

सरकारले ट्याक्सी भाडा १० प्रतिशत बढायो

नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको ‘भ्यालू’बीच सम्झौता

मलेसियाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ।

उड्डयन प्राधिकरण नटुक्राउन कर्मचारीको आग्रह

उड्डयन क्षेत्रको नियामक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले २० औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ।

हरपल चामलको नयाँ ब्राण्ड पसन्द बजारमा

ग्यालेक्सी ब्राण्ड अन्तरगतको चामल पसन्द लङ्ग्रेन २० के .जी र ५ के .जी को प्याकिङ्गमा स्टिम र BOILED RICE बजारमा अाएको छ।

ग्लोबल आइएमई बैंकको गैंडाकोटमा नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी बर्दघाट सुस्ता–पूर्वको गैंडाकोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएकाे छ।

पूर्वपश्चिम रेल मार्गको निर्माण कार्य यस वर्ष भित्रै सुरु हुने

सरकारले पूर्वपश्चिम रेलमार्ग ९४५ किलोमिटर चालू आर्थिक वर्षमा नै निर्माण कार्य सुरु गर्ने तयारी सरकारले गरेको छ।
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?