कारोबार

आफूलाई मात्रै नाफा हेर्ने पुँजीवादी विकासले पृथ्वीदोहन बढ्योः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीवादी विकासका कारण पृथ्वीकाे दोहन बढेकाे बताएका छन्।

विदेशी पर्यटकले अबदेखि एनसेलको सिम प्रयोग गर्न सक्ने

नेपाल आउने विदेशी पर्यटकले अबदेखि एनसेलको सिमकार्ड प्रयोग गर्न पाउने भएका छन्।

८ अर्बको सातवर्षे ऋणपत्र जारी गरिँदै

नेपाल राष्ट्र बैंकले आज मंगलबार बोलकबोलमार्फत आठ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘ख’ जारी गर्दै छ।

एक लाख बेरोजगारले २ महिनाभित्र रोजगारी पाउँदै, नाम दर्ता गराउने अन्तिम दिन आज

आउने दुई महिनाभित्र देशका एक लाखभन्दा बढी बेरोजगारलाई सरकारले रोजगारी दिने भएको छ।

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, डेढ महिनादेखिको आन्दोलन फिर्ता

नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन्।

नेपाल र कम्बोडियाका चेम्बर अफ कमर्सबीच व्यापारिक सम्झौता

नेपाल चेम्बर अफ कमर्स र कम्बोडिया चेम्बर अफ कमर्सबीच नौ बुँदे सम्झौता भएको छ।

एनएमबी बैंकद्वारा आगलागी पीडितलाई राहत, विद्यालयलाई डस्टविन प्रदान

एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तुस्थित पकडी शाखाले मायादेवी गाऊँपालिकामा रहेका सामूदायिक विद्यालयहरुलाई ६६ थान डस्टविन प्रदान गरेको छ।

ऊर्जामन्त्री पुन फ्रान्स प्रस्थान

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन सोमबार साँझ फ्रान्सको पेरिस प्रस्थान गरेका छन्।

स्याङ्गजाको झलुङ्गेमा कामना सेवाको ८४ औँ शाखा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका–१३झलुङ्गेमा आफ्नो ८४औं शाखा कार्यालय स्थापना गरेको छ।

उत्कर्षमा व्यापार युद्धः ट्रम्पको चेतावनीसँगै चीनले अमेरिकी सामाग्रीमा कर बढायो

चीनले अमेरिकी सामाग्रीमा कर बढाएको छ।

वाणिज्य बैंकहरुको नाफा ४५ अर्ब नाघ्यो

सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरु नाफामा देखिएका छन्।

इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट बिक्री कक्ष सञ्चालनमा

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस् प्रा.लि.ले सोमबारबाट इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

अन्तर्राष्ट्रिय निकायको भूमिकालाई बिर्सन सकिँदैनः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालको विकासमा सहयोग गर्ने अन्तर्राष्ट्रिय निकायको भुमिकालाई बिर्सन नहुने बताएका छन्।

निगमद्वारा जापान उडानको टिकट बुकिङ खुला

राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमको जापान उडान निश्चित भएसँगै टिकट बुकिङ खुला भएको छ।

चीनलाई एक्ल्याउने ट्रम्पको चेतावनी, चीनमा व्यापार गर्न कोही बाँकी नहुने भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिकाविरुद्ध कर बढाएर गल्ती नदोहोर्याउन चेतावनी दिएका छन्।

प्रभु बैंकको ढुंगेधारामा नयाँ शाखा

प्रभु बैंकले काठमाडौं महानगरपालिका–१५, ढुंगेधारामा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ।

अर्थतन्त्र जोगाउन पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले ६ अर्ब डलर सहयोग गर्ने

आर्थिक रुपमा कमजोर बन्दै गएको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले राहत प्रदान गर्ने भएको छ।

शिवम् सिमेन्ट र किसान माइक्रोफाइनान्सका सेयरधनीले कमाए

साताको दोस्रो काराेबार दिन आज सेयरबजार हरियो देखिएको छ।

भगिनी सम्बन्धमा जोडिए प्रदेश ३ र चीनको गान्सु प्रान्त

नेपालको प्रदेश ३ र चीनको गान्सु प्रान्तबीच भगिनी सम्बन्ध गाँसिएको छ।

पन्ध्र देशमा विश्वका तीन चौथाई अर्बपति, हङकङमा ८७ जना

सबैभन्दा धेरै डलर अर्बपतिहरु विश्वका १५ राष्ट्रमै सीमित रहेको एक प्रतिवेदनले देखाएको छ।

बजाजको 'एक्सचेन्जसँगै अपग्रेड अफर' जेठ ३ गतेसम्म

नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज एक्सचेन्जसँगै अप्ग्रेड’ अफर सार्वजनिक गरेको छ।

एनआईसी एसिया बैंकको खुद नाफा २ अर्ब २७ करोड

एनआईसी एसिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७५/०७६ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण आज सोमबार सार्वजनिक गरेको छ।

गौतमबुद्ध विमानस्थललाई ७० करोड थप बजेट निकासा

अर्थ मन्त्रालयले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ७० करोड थप बजेट निकासा गरेको छ।

नेपालको आफ्नै रेल दशैंदेखि सञ्चालनमा आउने

सरकारले किन्न लागेको डिजेल इलेक्ट्रिक मल्टियुनिट (डिइएमयु) २ वटा रेल आगामी दशैंमा नेपाल आउने भएका छन्।

सिद्धार्थ बैंकको खजुरामा नयाँ शाखा

सिद्धार्थ बैंकले बाँकेको खजुरामा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ।

रोकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोकिएको छ।

सुनसरीमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सुनसरीको देवानगंज गाउँपालिकामा आफनो ८०औं शाखा विस्तार गरेको छ।

सारा ग्रुपले नेपाल भित्र्यायो मलेसियाको नम्बर १ पेयपदार्थ ‘१०० प्लस’

सारा गु्रपले मलेसियाको नम्बर वान आइसोटनिक ड्रिंक १०० प्लस नेपालमा भित्र्याएको छ।

‘सुबिसु कन्क्लेभ २०१९’ आउँदाे जेठ १ गते हुने

सुबिसु केबल नेट प्रालिको आयोजनामा आउँदो जेठ १ गते ‘सुबिसु कन्क्लेभ २०१९’ हुने भएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...