कारोबार

आठ महिनामा एक खर्ब ३७ अर्बकाे पेट्रोलियम पदार्थ आयात

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा करिब ३६ प्रतिशतले वृद्धि भएकाे छ।

भारतीय निजी क्षेत्रलाई अर्थमन्त्रीले भनेः नेपालमा लगानी गर्ने अवसर नगुमाउनुहोस्

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन्।

कारोबारको अन्तिम दिन सेयरबजारमा गिरावट

कारोबारको अन्तिम दिन आज सेयरबजारमा गिरावट आएको छ।

एनआईसी एसिया र अल्का अस्पतालबीच सेवामा २० प्रतिशतसम्मको छुट सम्झौता

एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रालिबीच ग्राहकलाई सेवासुविधामा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।

जब भेडीगोठमा चट्याङ वज्रियाे ‍...[फाेटाे/भिडियाे]

गत वैशाख २८ गते शनिबार साँझ परेको चट्याङले लमजुङमा ठूलो क्षति पुर्‍याएको छ।

के अमेरिका चीनविरुद्ध ‘मुद्रा युद्ध’ सुरु गर्दै छ?

चीनविरुद्ध व्यापार युद्धमा रहेका अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुद्रा युद्ध सुरु गर्ने संकेत गरेका छन्।

कुवेतबाट ‘मेगा रेमिट’ सेवा

मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ।

कञ्चनजंघा आरोहणमा गएका २ भारतीयको मृत्यु, चिलीका पर्यटक बेपत्ता

कञ्चनजंघा आरोहणमा गएका २ भारतीयको मृत्यु भएकाे छ।

नेपालको उर्जा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।

शक्ति मिनरल्सले उत्पादन थाल्दा ३ उद्योग पछि हटे

भैरहवामा बनिरहेको विशेष आर्थिक क्षेत्र (सेज)मा अहिलेसम्म साढे ३ अर्बका उद्योग दर्ता भएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा सुरु

राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ गरिएको छ।

पाँच अंकले बढ्यो सेयरबजार, यी हुन् आज गुमाउने र कमाउने लगानीकर्ताहरु

आज बुधबार सेयरबजार हरियो देखिएको छ।

गरिमा विकास बैंकको बीरगञ्जमा नयाँ शाखा स्थापना

गरिमा विकास बैंक लिमिटेडले बीरगञ्जमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ।

दर्ता र नविकरण नभएका ग्यारेजलाई कारबाही गर्ने तयारी

यातायत व्यवस्था विभागले दर्ता तथा नविकरण नभई सञ्चालन भै रहेका ग्यारेजहरुलाई कारबाही गर्ने भएको छ।

दुई मोडलमा ओप्पोले मूल्य घटायो

ओप्पोले नेपालमा रमजानको अवसर पारी आफ्ना दुई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ।

कामना सेवाको रेमिट सेवा र नयाँ बचत खाता सुरु

कामना सेवा विकास बैंकले कामना सेवा रेमिट र खोलौँ बैंक बचत खाता सुरु गरेको छ।

ककपिटमा निदाउने भारतीय पाइलट निलम्बित, पाकिस्तानीलाई जिम्मेवारी

नेपाल वायुसेवा निगमले एयरबस ३२० को प्रशिक्षक पाइलट (आइपी) लाई जहाज उडान गर्न प्रतिबन्ध लगाएपछि नयाँ आइपी नियुक्त गरेको छ।

मेलम्चीकाे काम तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ।

त्रिशूली–काठमाडौँ विद्युत् प्रसारणलाइनको परीक्षण सुरु

त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारणलाइनको परीक्षण आजदेखि सुरु गरिएको छ।

एनआईसी एसिया बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता

एनआईसी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रालिबीच सेवासुविधामा १० प्रतिशतसम्मको छुट दिने सम्झौता भएको छ।

तनहुँ जलविद्युत् आयोजना प्याकेज २: काम र मुआब्जा वितरण धमाधम

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ।

जेसीबीकाे ‘शानदार’ उपहार याेजना

नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबी ब्रान्डको ब्याकहो लोडर र एस्काभेटर खरिदमा उपहार घोषणा गरेको छ।

उद्याेगी मोतीलाल दुगडको ५०औँ विवाह उत्सवमा भव्य ‘पार्टी’

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडकाे ५०औँ वैवाहिक उत्सवमा ग्रुपका सबै कर्मचारीले भेला भइ भव्य रुपमा मनाएका छन्।

आगामी बिहीबार नेपाल–भारत फ्रेन्चाइज एक्स्पो हुने, ६० ब्राण्डको सहभागिता

आगामी बिहीबार काठमाडौंमा नेपाल–भारत फ्रेन्चाइज एस्क्पो हुने भएको छ।

दोहोरो अंकले बढ्यो सेयरबजार, राष्ट्रिय बीमा कम्पनीको एकैदिन १ हजार प्रतिसेयर आम्दानी

साताको तेस्रो कारोबार दिन सेयरबजार परिसूचक १४.१२ अंकले बढेको छ।

सगरमाथा आरोहीका लागि बाटो बनाउँदै चुचुरोमा पुगे आठ नेपाली

यस वर्षको हिमाल आरोहण सुरु भएसँगै आठ जना नेपाली आरोही आज मंगलबार सगरमाथाको शिखरमा पुग्न सफल भएका छन्।

बुद्धले तोक्यो काठमाडौं–कोलकाता उडानको हवाइ भाडा

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकातासम्मको हवाइ भाडादर निश्चित गरेको छ।

सुनसरीको पानवारीमा वाणिज्य बैंकको शाखा

राष्ट्रिय वाणिज्य बैंकले सुनसरी जिल्लामा नयाँ शाखा स्थापना गरेको छ।

विश्वकै चौँथो अग्लो ल्होत्से हिमालमा आरोही पुगे

यस वर्षको हिमाल आरोहणको सिजन सुरु भएसँगै आराेहीहरुले सोलुखुम्बु जिल्लामा रहेको विश्वकै चौँथो अग्लो हिमाल ल्होत्सेको आरोहण गरेका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...