जेट एयरवेजका ५ सय कर्मचारीलाई स्पाइसजेटमा जागिर



स्पाइसजेट
स्पाइसजेट

आर्थिक संकटका कारण सम्पूर्ण उडान निलम्बन भएको जेट एयरवेजका कर्मचारीहरुको बिचल्ली भइरहँदा स्पाइसजेटले एयरवेजका ५ सय कर्मचारीलाई जागिर दिएको छ।

भारतीय संचारमाध्यम जनसत्ताका अनुसार एयरलाइन्स कम्पनी स्पाइसजेटले जेट एयरवेजका ५ सयभन्दा बढी कर्मचारीलाई जागिर दिएको छ।

जागिर पाउनेमा पाइलट, एयर होस्टेसदेखि सबै किसिमका कर्मचारी छन्। स्पाइसजेटले आफूले अन्य कर्मचारीलाई समेत जागिर दिने योजना बनाएको जनाएको छ।

समाचारका अनुसार स्पाइसजेटका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय सिंहले आफूले जेट एयरवेजका कर्मचारीलाई पहिलो प्राथमिकता दिने बताएका छन्।

Image result for jet airways

२०१९ मार्चमा जेट एयरवेजका संस्थापक तथा प्रमुख रहेका नरेश गोयलले कम्पनीको नाजुक अवस्थाको कारण राजीनामा दिएका थिए।

त्यसपछि गहिरिँदो आर्थिक संकटबीच कम्पनीले १२ अप्रिल २०१९ देखि भने आफ्ना अन्तर्राष्ट्रिय उडान नै निलम्बन गर्नुपर्ने अवस्था आएको हो।

हाल वित्तीय संकटमा फसेको चर्चित भारतीय वायुसेवा कम्पनी जेट एयरवेजका सबै उडान निलम्बनमा छन्।

यो पनिl

जेट एयरवेज कसरी फस्यो आर्थिक संकटमा?

 

 

 

 

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 13:10:12
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...