टाटाको कन्ट्रक्सन एक्स्पो सुरु, खरिदकर्तालाई आकर्षक अफर


Kshamadevi Group


टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कन्ट्रक्सन एक्स्पो आयोजना गरेको छ।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने एक्स्पोमा टाटाका ठूला सवारी साधनको प्रदर्शन गरिएको छ।

एक्स्पोमा टाटाको भ्यान, ट्यांकर, ट्रक, ट्रिपरलगायतका हेभी इक्युपमेन्टको प्रदर्शन गरिएको कम्पनीले जानकारी दिएको छ।

विकास र निर्माणमा प्रयोग हुने कन्स्ट्रक्सन भेहिकललाई एकै स्थानमा प्रदर्शनी गर्दै ग्राहकलाई उत्कृष्ट सेवा दिन एक्स्पो आयोजना गर्न लागिएको सिप्रदी ट्रेडिङका कर्मशियल भेहिकल यूनिटका जनरल मेनेजर अनुपमणी ढकालले बताए।

मेनेजर ढकालका अनुसार कम्पनीले उक्त एक्स्पोमा नयाँ टाटा टिपर २५ः२३ को नयाँ मोडलसमेत सार्वजनिक गरेको छ। यसका साथै एक्स्पोमा बिभिन्न रेन्जका ८ मोडलका टिपर, सिमेन्ट बल्कर र ट्रान्जीट मिक्सचरहरु प्रदर्शनमा राखिएका छन्।

कम्पनीले मेलामा कर्मशियल गाडी खरिद गर्नेलाई नगद छुटदेखि विदेश भ्रमणको समेत स्कीम उपलब्ध गराउन लागेको ढकालले जानकारी दिए।

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 19:08:42
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।