‘न्यु ड्याटसन गो’ नेपाली बजारमा लन्च गर्ने तयारी


Kshamadevi Group


ड्याटसन गो
ड्याटसन गो

‘ड्याटसन गो’ कारको नयाँ भर्सन ‘अन न्यु ड्याटसन गो’ आइतबार नेपाली बजारमा लन्च हुने भएको छ।

नेपालमा ड्याटसनको आधिकारिक बितरक पायोनियर मोटोकर्पले सो गाडी लन्च गर्ने योजना बनाएको छ।

नयाँ ड्याटसन गोको मूल्य २४ लाख ९९ हजार रुपैयाँ हुने अनुमान गरिएको छ।

कम्पनीका अनुसार ड्याटसन गोको नयाँ भर्सनमा धेरै अपडेट भएर आएको छ। नयाँ बम्पर तथा ग्रिल, आकर्षक हेडल्याप्स, एलईडी डीआरएल आदिमा परिमार्जन गरिएको छ। कारको पछि लगाइएको सीसी क्यामेरामा इन्टेग्रेटेड टर्न इन्डिकेटर्स समेत उपलब्ध छ।

अल न्यु ड्याटसन गोमा १.२ लिटरको ३ सिलिन्डर पेट्रोल इञ्जिन छ, जसले ६७ बीएचपी पावर र १०४ एनएम टर्क जेनेरेट गर्छ।

 

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 18:45:56
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।